चोरीको मोटरसाईकल सहित एक जना पक्राउ
धनुषा ,बैशाख ९
चैत्र ३० गते रातीको समयमा धनुषा जिल्लाको मुखियापट्टी मुसहरनिया गाँउपालिका वडा नं.३ वस्ने राजेश साहको घर कमपाउण्डमा पार्किङ गरी राखेको AS01BR7901 नं. को मोटरसाईकल चोरी भएको थियो।
सो सूचना प्राप्त हुन साथ यस कार्यालय मातहत प्रहरी चौकी तुलसियाही धनुषाबाट खटि गएको प्रहरी टोलीले उक्त मोटरसाईकल खोजतलास गर्ने क्रममा बैशाख ७ गते अं १६;०० बजेको समयमा धनुषा जिल्लाको मुखियापट्टी मुसहरनिया गाँउपालिका वडा नं.३ स्थित तुलसिया जनकपुर सडक खण्डमा सवारी साधनहरू चेक जाँच गर्ने क्रममा धनुषा जिल्लाको मुखियापट्टी मुसहरनिया वडा नं. ३ वस्ने वर्ष २७ को जिलानी राईनले चलाई ल्याएका उक्त नं.को मोटरसाईकल बरामद गरी निजलाई नियन्त्रमा लिएको छ।
चोरी शिर्षक मुद्दामा म्याद थप गरि अनुसन्धान कार्य भई रहेको धनुषा जिल्लाका प्रवक्ता जितेन्द्र बस्नेत बताए ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
5 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
15 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
22 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
27 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments