भाठा मजदुर बिचलित अबस्थामा ।
जेठ ८ , महोत्तरी
महोत्तरीको विभिन्न नगरपालिका तथा गाउँपालिकामा संचालित करिब ६० ईँटा भट्टामा काम गर्ने भारतीय नागरीक करिव चार हजार मजदुर र उनका परिवार आफ्नो घर जान नपाएर विचल्लीमा परेका छन् ।विश्व नै कोरोनाको प्रकोपले ग्रस्त रहेको वेला दैनिक ज्यालादारी गर्ने मजदुरहरुको दैनिकी निकै कष्टकर बन्दै गएको छ। त्यस माथि पनि अर्को मुलुकमा गएर मजदुरी गरेर छाक टार्नेहरुको झनै अवस्था खराव छ।
तर कोरोना भाईरसको जोखिम नियन्त्रणको लागि जारी लकडाउनले गर्दा भारतिय मजदुरहरु घर जान सकेका छैनन् ।
गौशाला वाड नम्बर ३ स्थित रहेका मनोज भाठामा भारत युपीका मजदुरहरु नेपालमा अलपत्र परेका छन्। ६ महिना देखि काम गरेर आफ्नो घर फर्किने आवस्था कोरोन भाइरसको कारण लक्डाउन भएकाले आफ्नो घर जान नसकेकाकारण खान बसन
सम्सिया भएको मजदुरहरुले गुनासो गरेका छन्।
स्थानियसरकर केहि धियाँन नदिएका गुनासो रहेका छन्। लकडाउनले कोईला आउन नसक्नु, असमयमा पानी पर्नु, ईटा विक्री नहुनु र मजदुरहरुलाई दिन पर्याप्त रकम समेतको अभावले जेष्ठ आधा महिनासम्म चल्ने भट्टाहरु वैशाख सुरुवात मै बन्द भएको भट्टा संचालकको भनाई छ ।
आज मनोज भाठाका मजदुरहरु पैदल हिडेर घर जान आट गरेका छन ।

महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..
रोहित यादव महोत्तरी,फाल्गुन १३ गते । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..
18 दिन पहिले
बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..
निरन्जन कुमार साह महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..
19 दिन पहिले
नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..
महोत्तरी, फागुन ११ गते । रोहित यादव नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..
20 दिन पहिले
महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..
जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..
21 दिन पहिले
महोत्तरी–१ मा उत्साहको लहर: गिरिराज मणि पोखरेलतर्फ बढ्द..
रोहित यादव महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी क्षेत्र नं. १ मा चुनावी माहोल दिनानुदिन तातिँदै गएको छ। गाउँ बस्त..
21 दिन पहिले
गौशाला–५ मा ढल निर्माण तथा सरसफाइ आयोजनाको शिलान्यास
निरन्जन कुमार साह महोत्तरी, माघ २६ गते ।गौशाला नगरपालिका–५ मा ढल निर्माण तथा सरसफाइ आयोजनाको शिलान्यास कार्..
1 महीना पहिले
पीडितको घरमै पुगेर उम्मेदवार महतोको मानवीय पहल
महोत्तरी ,माघ १३ गते । भ्रष्टाचारको अन्त्य र जनताको प्रत्यक्ष सेवा गर्ने प्रतिबद्धतासहित महोत्तरी क्षेत्र ..
2 महीना पहिले
निर्वाचन सुरक्षाका लागि महोत्तरीमा इजाजत प्राप्त हातहत..
निरन्जन कुमार साह महोत्तरी, पुष २८ गते । जिल्ला प्रशासन कार्यालय महोत्तरीले आगामी २०८२ साल फागुन २९ गते हुने प्..
2 महीना पहिले
महोत्तरीमा केही दिनदेखि बिहान–साँझ बाक्लो हुस्सु, जनजी..
भाग्यरेखा ठाकुर, महोत्तरी ।महोत्तरी जिल्लामा केही दिनदेखि बिहान र साँझ बाक्लो हुस्सु लाग्न थालेपछि जनजीवन प्रभ..
2 महीना पहिले
कठै, यो चिसो
निरन्जन कुमार साह, महोत्तरी कठै, यो चिसो केवल मौसमको कुरा होइन, यो राज्य, समाज र हाम्रो सामूहिक संवेदनशीलताको पर..
2 महीना पहिले
सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..
रोहित यादव पुस १७ गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..
2 महीना पहिले

कमेन्ट गर्नुहोस्
view comments