वीरगंज महानगरपालिका वार्ड नं ११ मा सम्भु घिमिरे वडा अध्यक्षमा उम्मेदवारी दिने
वीरगंज, पर्सा बैशाख ९
पवन प्रसाद साह
राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साका जिल्ला प्रवक्ता तथा युवा नेता एवम् समाजसेवी सम्भु घिमिरे आज वीरगंज महानगरपालिका वार्ड नं ११ श्रीपुरमा घरदैलो तथा भेटघाट कार्यक्रम गरेका छन ।
भेटका क्रममा नेता घिमिरेले वडाको समस्याबारे स्थानिय संग छलफल गरेका थिए । छलफल कै क्रममा वडामा फोहर व्यवस्थापनमा शुल्क नलिने निशुल्क गर्ने, आफुले जिते कक्षा १२ सम निशुल्क शिक्षाको व्यवस्था गर्ने, सुत्केरी महिलालाई ३०००/-तिन हजार रुपैयाँ भता दिने, वडा बासिको काममा ३६५ दिन बिहान ८ बजे देखी साझ ६ बजे सम्म सेवा सुचारु गर्ने, सिफारिस प्रमाणित गर्दा लागने शुल्क लगायतका कर निशुल्क गर्ने, वडामा २ बर्ष भित्र व्यवस्थापन गरी पक्की सडक निर्माण गर्ने,५ बर्ष भित्रमा महानगर कै नमुना वडाको रुपमा स्तरोन्नति गर्ने लगायतका एजेण्डा सहित स्थानीय तह निर्वाचनमा उमेदवारी दर्ता गर्न लागेका हुन।
स्थानियले वडामा सोचे जस्तो विकास नभएको र वर्तमान जनप्रतिनिधि आफ्नो व्यत्तिगत स्वार्थपुर्तिमा मात्र लागेको बताएका थिए । स्थानियले संकटको बेला सहयोग नगर्ने तथा निर्वाचनको बेला मात्र जनताको घरमा पुग्ने स्वार्थी नेताहरुको काम नभएको बताएका थिए ।
घिमिरेले समाजसेवालाई अब राजनितिको माध्यमले पुरा गर्ने बताए । उनले वडालाई महानगरकै नमुना वडाको रुपमा विकास गर्ने योजना रहेको बताए । नेता राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वडा नम्बर ११ श्रीपुरबाट उम्मेदवारी दिन लागेका छन ।
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
5 दिन पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..
5 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
15 दिन पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
16 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
1 महीना पहिले
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
5 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
15 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
1 महीना पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
2 महीना पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
3 महीना पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
4 महीना पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिका..
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड..
कमेन्ट गर्नुहोस्
view comments