सबैला नगरपालिकामा स्वास्थ्य चौकीको डाक्टर रजाई,दिनभर सुतेर नै समय बिताउदै
धनुषा, बैशख १०
मधेश प्रदेशको धनुषा जिल्लामा प्रायः जसो स्वास्थ चौकीहरु समयमा खुल्दैनन् ।जिल्लाको सबैला नगरपालिका वार्ड नं. ३ मा पर्ने प्राथमिक स्वास्थ चौकीमा कर्मचारी, डाक्टरको लापरबाही देखिएको छ। प्राथमिक स्वास्थ चौकीमा नयाँ डाक्टर राम सिंह मंडल आएपछि दिनभर सुतेर समय बिताउने गरेको गुनासो आएको छ।
सरकारले स्वास्थ्य संस्थाहरुलाई थप सेवादायक बनाउने प्रयास गरेपनि कर्मचारीहरु समयमा नआएको देखिएको छ।सबैला नगरपालिकाको हेर्ने हो भने प्रत्येक स्वास्थ चौकीमा यस्तै कुनै न कुनै समस्याको गुनासो आइरहेको हुन्छ । प्राप्त औषधि नभएको गुनासो, नयाँ डाक्टरको आगमन पछि दिनभर अस्पतालमा नै मोबाइल चलाएर टाइम पास गर्नु ,सुतेर समय बिताउनु, समयमा नआउनु, समयभन्दा पहिला नै कार्यालय बन्द गरेर जाने समस्याहरु देखिएका छन् ।
सरकारी नियम अनुसार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म संचालन हुनुपर्ने स्वास्थ्य चौकी तर त्यस्तो नहुँदा बिरामीहरुले निकै समस्या खेप्नुपरीरहेको छ । स्वास्थ्य चौकीमा स्वास्थकर्मी आउँदा पनि प्रयाप्त औषधि नभएको कारण बिरामीहरु रित्तै घर फर्किनु परेको बाध्यता रहेको पीडितहरु बताउँछन।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
5 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
15 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
22 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
26 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments