भंगहामा मेयर पदमा रायले गरे उम्मेदवारीको घोषणा

5 वर्ष पहिले प्रकाशित

(2079-01-10 B.S.)

3050 पटक देखिएको

विश्वनाथ ठाकुर 

महोत्तरीको भंगहा नगरपालिकाको मेयर पदमा राजनारायण रायले उम्मेदवारीको घोषणा गरेका छन्  । नेकपा माओवादी केन्द्रका नेता रायले आज मेयरको पदमा उम्मेदवारीको घोषणा गरेका हुन्  ।

नेकपा माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार लालबाबु यादवको अध्यक्षतामा र पूर्व शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलको प्रमुख आतिथ्यमा भएको बैठकमा रायलाई टिकट हस्तान्तरण गरिएको छ  । रायले यसअघिका चुनावमा पनि मेयरको उम्मेदवारी दिएका थिए तर उनी केही मतले मात्र पराजित भएका थिए  । 

अब भंगहा नगरपालिकाका जनसमुदायले आफ्नो मत दिएर जिताएमा नगरपालिकामा शिक्षा, स्वास्थ्य, खानेपानी, सडकलगायतका क्षेत्रमा उल्लेख्य विकास गर्ने उनले दाबी गरेका छन्  । युवा स्वरोजगारको अवस्था सिर्जना गरी नगरपालिकालाई स्मार्ट नगर, किसानहरुलाई सक्दो सहयोग गर्ने समेत उनले प्रतिबद्धता व्यक्त गरेका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

4 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

4 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

13 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

23 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

1 महीना पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले