मलंगवामा तराई समर विक फैसन प्रतियोगिताको अडिसन सम्पन्न
मनोज यादव ,
सर्लाही,बैशाख ११
मधेश प्रदेश अन्तर्गत सर्लाहीको सदरमुकाम मलंगवामा अफ ब्राइट इभेन्ट म्यानेजमेन्टको प्रस्तुतिमा आयोजना भएको तराई समर विक फैसन प्रतियोगिताको अडिसन सम्पन्न भएको छ ।
शनिवार सम्पन्न भएको अडिसनमा सर्लाही जिल्ला भित्र तथा जिल्ला बाहिर वीरगंज र जनकपुरबाट भाग लिन आएका दुई दर्जन भन्दा बढी प्रतियोगी मोडलहरूको उपस्थिति रहेको थियो ।
तराई मधेशका किशोर किशोरी तथा युवा युवतीहरुले आफु भित्र लुकाएर राखेको अन्तरनिहित प्रतिभालाई उजागर गरि समाजमा फैसनको क्षेत्रलाई छुट्टै पहिचान दिलाउने उदेश्यले यो प्रतियोगिताको आयोजना गरेको आयोजक संस्थाका व्यवस्थापक नितेश पटेलले बताए ।
तराई मधेशका किशोरी तथा युवतीहरु भित्र क्षमता भएर पनि सधैँ पछि परेका छन् ।उनीहरु समाजको डरले आफूलाई एक्सपोज गर्न सकिरहेका छैनन् ।उनीहरूलाई नै लक्षित गर्दै उनीहरूको क्षमतालाई अभिवृद्धि गरी समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले यस प्रतियोगिताको आयोजना गरिएको व्यवस्थापक पटेले बताए ।
आयोजक संस्थाका सिइओ राजन बुढाथोकी,मोडल जिज्ञासा लामा,मोडल नरेश जंग थापा,मोडल सुशील यादव र मोडल रुपसी थापा निर्णायक मण्डलको भूमिकामा अडिसन सम्पन्न भएको थियो।
मलंगवा स्थित महेन्द्र होटलमा सम्पन्न भएको अडिसनमा ११ जना पुरुष र ४ जना महिला गरि १५ जना प्रतियोगी मोडलहरु छनौट भएका छन् ।उनीहरुलाई मिस्टर मोडल अफ द वर्ल्ड 2018 का विजेता मोडल दिक्पाल कार्कीले ड्रेस अपसेन्स,डिसिप्लिन,वाक,व्यक्तित्व विकास,कन्फिडेन्स बिल्डअप,मेकअप, फेस स्प्रेसन लगायतका बारेमा प्रशिक्षण दिइएर फाइनल राउन्डको लागि तयार पार्ने छन् ।
यो प्रतियोगिताको फाइनल प्रतिस्पर्धा बैशाख २८ गते मलंगवा नगरपालिका वडा न-८ स्थित कुशुम पार्टी पैलेसमा हुने आयोजक कमिटीका सदस्य अंकित प्रताप सिंहले जनाएको छ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
5 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
15 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
22 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
26 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments