गौशाला न.पा.मा आज सर्बदलीय बाट ज्ञापन पत्र बुझायो ।
जेठ ९ ,महोत्तरी गौशाला
गौशाला न.पा. अन्तर्गत रहेको खोलाहरुमा अवैधरुपमा उत्खनन गरि जनताको धन ,जनको क्षति प्राकृतिक विपतिको संभवाना लाई मध्य नजर गरि शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्रि गिरिराज मनिपोख्रेल ,प्रदेश संसद भरत प्रसाद सह ,प्रमुख जिल्ला अधिकारी नेपाल प्रहरी जिल्ला प्रमुख सहितको टोलि अनुगमन भएका थियो ।
तत्काल उत्खनन रोक्न आदेश दिएपनि कार्यवयन नभएको कारण जेठ ४ गते खोलाहरुमा अवैधरुपमा उत्खनन
भएका विरुध नगर वासी नारा जुलुश प्रदर्शन गर्दै नगरपालिका पुगेका थिए ।

पिडित जनताको अनुरोधमा तथा न्यायपूर्ण आवाज लाई सर्वदलीय रुपमा क्रियान्वयन गर्न स्थानीय सरकार संग संयुक्त वैठक वसी र जेठ ७ गते सर्वदलीय टोलि मरहा तथा वाँके खोला अनुगमन गरि तपसिल अमोजिमका बुंदाहरु कार्यवयन गर्न गराउन सुझाव दिएका छन ।

- गौशाला न.पा.वाड न. ८ र १० बीच भइ बग्ने मरहा खोला अवैध उत्खनन गरि ऐलानी पर्ती जमिनमा राखिएको ढुंगा ,गिट्टी बालुवा तत्कालै सिल गर्नु पर्ने ।
- मरहा खोलाको वाहब प्रविधिक गनुगम गरि निकासको व्यवस्था गर्नु पर्ने ।
- वाँके खोलामा मापदण्ड भन्दा वढी उत्खनन गरिएको हुदा तटबन्धको संरक्षण गर्नु पर्ने ।
- जेठ ६ गते भएको सम्झौता ७२ घण्टा भित्र कार्यवयन नभए नगर कार्यलय तालाबन्दि गर्ने सर्वदलीय कार्यक्रम रहेको व्यहोरा जानकारी गराएका छन
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
2 दिन पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
2 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
11 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
21 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
28 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments