औरहीमा चोरी भएको ईलेक्ट्रोनिक्स समानहरु वरामद
गौशाला
महोत्तरीको औरही नगरपालिकामा चोरी भएको सरसमानहरु वेवारिसे अवस्थामा फेला परेका छन ।
बिहिबार औरही नगरपालिका वडा १ स्थित २ वटा बोरामा ईलेक्ट्रोनिक्स सामानहरु वरामद भएका हुन्।
ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रन्जन मिश्रले दिएको जानकारीको अनुसार सो समानहरु केही महिना अगाडि गौशालास्थित मिथिलान्चल कम्प्युटर सेन्टरबाट चोरी भएको समानहरु हुन सक्ने आंकलन गरिएको छ ।
सो समानहरुको सम्बन्धमा सुक्ष्म रुपमा अनुसन्धान भईरहेको मिश्रले जानकारी दिएका छन्।
केही दिन अगाडि प्रहरीले चोरीको सामानसहित औरही बजारमा संचालित प्रिन्स मोवाईल एण्ड मर्मत सेन्टरका संचालक दिनेश साहलाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको थियो ।
त्यसपछि पहिलो पटक भारीमात्रामा चोरीको सरसमानहरु वरामद भएको प्रहरीले जनाएको छ ।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
5 दिन पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
5 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
14 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
24 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
1 महीना पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments