गौशालामा CFWA द्वारा समुन्नती कार्यक्रम, फोकल शिक्षकहरुलाई तालिम प्रदान 

5 वर्ष पहिले प्रकाशित

(2079-01-24 B.S.)

7287 पटक देखिएको

ममता शर्मा 

महोत्तरीको गौशाला नगरपालिकामा समुन्नती कार्यक्रम अन्तर्गत फोकल शिक्षकहरूलाई तीन दिने तालिम सम्पन्न भएको छ ।  सामुदायिक परिवार कल्याण संघ (CFWA) द्वारा आयोजित उक्त तालिम सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा र गौशाला नगरपालिकाको समन्वयमा सञ्चालन गरिएको थियो । 

सङ्घका फिल्ड अफिसर सुमन वर्माको नेतृत्वमा सञ्चालन गरिएको सो तालिममा नगरपालिकाका ८ वटा वडाका शिक्षकहरुलाई समावेश गरी उनीहरुलाई बालबालिकाको स्याहार तथा उनीहरूको स्वास्थ्य र पोषण विद्यमान स्थिति सुधार गर्ने कार्य सम्बन्धी तालिम दिएको थियो ।

बालबालिकाको औषधि उपचार, प्राथमिक स्वास्थ्य सम्बन्धि कुरा, पोषण, खानेकुरा लगायत उनीहरूको हेरचाहको बारेमा शिक्षकहरूलाई जानकारी प्रदान गरिएको हो ।

सो कार्यक्रम  ‘परियोजना प्रभावित क्षेत्रका सम्पूर्ण बालबालिकाहरुको स्वस्थ शिक्षित असल पालनपोषण कर्ता तथा स्याहार कर्ता पथा स्याहार कर्ता भई समाजका सकरात्मक योगदान कर्ता  हुन्’ भन्ने मूल उद्देश्यका साथ कार्यक्रम संचालन गरिएको सङ्घका फिल्ड अफिसर सुमन वर्माले जानकारी दिएका छन् ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

5 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

5 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

14 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

24 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

1 महीना पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले