प्राथमिक स्वास्थ्य केन्द्र गौशालामा डा. सर्वसाधारणको जीवन संग खेलवाड गर्दै ।
जेठ ११ महोत्तरी ,गौशाला
प्राथमिक स्वास्थ्य केन्द्र गौशालामा रहेका डा. रबिन्द्र सिंह कुशवाहा प्राथमिक स्वास्थ्य केन्द्र गौशालाको डियुटी समयमा डियुटी छोडेर निजि गौशालामा रहेका GAUSHALA CITY HEALTH CARE HOSPITAL PVT.LTD मा समय दिदै बिरामीको छेक जाच गरेका छन ।

प्राथमिक स्वास्थ्य केन्द्र गौशालामा आएका बिरामीलाई USG गर्न GAUSHALA CITY HEALTH CARE HOSPITAL PVT.LTD मा जान पठाउने र ५/१० बिरामी जम्मा भएपछि आफै गएर छेक जाच गर्ने गरेका गुनासा आएका छन । बिरामीहरु प्राथमिक स्वास्थ्य केन्द्रमा घंटो कुर्दा कुर्दा पनि डा. नआउने बिरामीहरु पिडा प्रकट गरेका छन ।
डा. ले बिरामी कृष्णा यादवलाई GAUSHALA CITY HEALTH CARE HOSPITAL PVT.LTD मा जानुस र केहिबेर पछी स्वयम डा. रबिन्द्र सिंह कुशवाहा प्राथमिक स्वास्थ्य केन्द्रमा रहेका बिरामीहरुलाई छोडेर आफै निजि स्वास्थ संस्थामा गइ USG गरेका छन बिरामी कृष्णा यादवले स्वयम जानकारी गराएका छन ।
त्यस्तै प्रमोध कुमार ठाकुरलाई GAUSHALA CITY HEALTH CARE HOSPITAL PVT.LTD मा एक्स –रे गर्न पठाए र एक्स –रे नगरिकन पैसा लिएर एक महिलाको एक्स –रे दिएर पठाएका छन । त्यसैको आधारमा औषधि दियो बिरामी निको नहुदा फेरी गौशालामा रहेका सीता डिजिटल एक्स – रे सेन्टर पुगेका छन ।
त्यसतै बिरामीहरु प्राथमिक स्वास्थ्य केन्द्रमा आउदा OPD पुर्जामा आफ्नो मोवाइल नम्बर लेखि पठाउने र पछी फोन गर्ने समेत बिरामीहरुको गुनासो रहेका छन ।

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
2 दिन पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
2 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
11 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
21 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
28 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments