तीब्र गतिको कारण गौशालामा मोटरसाइकल दुर्घटना हुदा एक जना घाइते

4 वर्ष पहिले प्रकाशित

(2079-02-16 B.S.)

13952 पटक देखिएको

गणेश कुशवाहा 

महोत्तरीको गौशाला नगरपालिकामा मोटरसाइकल दुर्घटना हुदा एकजना घाइते भएका छन्  । घाइते हुनेमा गौशाला नगरपालिका वडा न.७ जयपुर बस्ने महेश रायको छोरा करिब २२ वर्षीय विजय राय रहेका छन् ।

सोमबार दिउसो करिब ११: ३५ बजेको समयमा गौशाला जिरोमाइल स्थित रहेको कबर्डहल नजिकको रोडमा ज ५ प ४३६६ नं. को मोटरसाइकल र विपरीत दिशाबाट आउदै गरेको ना ३७ प ५२९१ नं. मोटरसाइकल  एकआपसमा ठोक्किदा एक विजय घाइते भएको हुन् ।

सम्सि गाउँपालिका वडा न. १ पर्सा बस्ने राजनारायण यादवको छोरा करिब १६ वर्षीय अजय कुमार यादव दक्षिणतर्फबाट उत्तरतर्फ डिजल ल्याउन जादै गर्दा विपरीत दिशाबाट कक्षा १२ को परिक्षा दिएर तीब्र गतिमा आउँदै गरेको ना ३७ प ५२९१  नम्बरको मोटरसाइकल बिपरित दिशातर्फबाट आउँदै गरेको ज ५ प ४३६६ नम्बरको मोटरसाइकल एक आपसमा  ठक्कर दिदा दुर्घटना भएको हो ।

अर्को मोटरसाइकल चालकलाई हातमा चोट लागेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रन्जन मिश्रले जानकारी दिएका छन् ।

घाइते विजयको स्थानीय क्लिनिकमा उपचार भईरहेको र दुवै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

5 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

5 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

14 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

24 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

1 महीना पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले