नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनद्वारा नवनिर्वाचित पदधिकारिहरुलाई स्वागत तथा सम्मान
उपेन्द्र पासवान
जेष्ठ २० गते
बारा नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन बारा कलैयाले कलैया उप महानगरपालिकाको नवनिर्वाचित पदधिकारीहरुलाई सफल कार्यकालको शुभकामना सहित स्वागत र सम्मान गरेको छ ।

लेखापढी कानुन व्यवसायी एसोसिएसन बारा कलैयाको अध्यक्ष बृजकिशोर यादव ( भगत जी ) अध्यक्षतामा सम्पन्न भएको थियोे । उक्त कार्यक्रमको प्रमुख अतिथि कलैया उपमहानगर पालिकाको नवनिर्वाचित नगर प्रमुख बिनोद साह, विशिष्ट अतिथि वडा न. ४ को वडा अध्यक्ष रामेश्वर यादव, वडा न. १४ को वडा अध्यक्ष सुरेन्द्र जयसवाल अतिथी भुमिसुधार तथा मालपोत कार्यालय कलैयाको प्रमुख गोपाल प्रसाद बराल, नेपाल बार एसोसिएसन कलैयाको पुर्व अध्यक्ष प्रहमन्स केशरी, महिला नेत्री एवम समाजसेवि उमरावती देवी, नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन मधेस प्रदेशको सदस्य जितनरायण पटेल, समितीको पुर्व कोषा अध्यक्ष रामलाल यादव, समितिका उपाध्यक्ष शिवपुजन ठाकुर सह सचीव बिनोद कर्ण, कोषा अध्यक्ष प्रमानन्द पटेल, सहकोशा अध्यक्ष बुट्न साह कानु, सदस्य नरेन्द्र तिवारी, लक्षमण यादव केशव यादव, सुबास यादव, उपेन्द्र कुमार पासवान, संचार कर्मी लगायतको विशेष उपस्थिति रहेको थियोे ।
उक्त कार्यक्रममा प्रमुख अतिथि नवनिर्वाचित नगर प्रमुख बिनोद साहले मालपोत कार्यालय बारा कलैयामा खानेपानी सौचालय र प्रतीक्षालयको व्यवस्थापन छिटो गर्ने प्रतिबद्धता गर्नुभयो ।
यस कार्यक्रमको संचालन लेखापढी कानुन व्यवसायी एसोसिएसन बारा कलैयाको सचिव दिनेश पटेलले गरेको थियो।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
5 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
15 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
22 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
26 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments