इश्वरको नामम पैसा ठगिदै गौशालामा

4 वर्ष पहिले प्रकाशित

(2079-02-21 B.S.)

12691 पटक देखिएको

Niranjan Kumar Sah

निरन्जन कुमार साह 

गौशाला , जेष्ठ २१ 

गौशाला नगरपालिका निगौल ठाकुर पोखरीको डिलमा करिब दुइ महिना देखि इश्वरको नाममा पैसा ठग्ने गरेको पाइएको छ  ।

प्रत्येक शनिबार पोखरीको डिलमा सयौ महिलाहरुलाई बोलाइ जुनसुकै रोग पनि निधान हुने भन्दै मिनीवाटर उनीहरुलाई किन्न लगाई पैसा पनि ठग्ने गरेको पाइएको छ  ।

सो काम बारा र चितवनको इश्वरीय मार्ग संस्था भन्ने नाम गरेको संस्थाले गर्ने गरेको छ  ।  चितवन बासी जुला कुमलले पोखरीको डिलमा महिलाहरुलाई बोलाएर किड्नी समस्या , क्यान्सर रोग देखि जुन सुकै रोगको पनि निधान गरिदिन्छु भनेर मिनीवाटर पानि खुवाउने गरेकि छिन  ।

यस्तो पत्यार नलाग्दो कुरामा पनि त्यहाँ सयौ महिलाहरु सहभागी देखिन्छन  । जब सम्म ति महिलाहरुले पैसा दिएका हुदैनन् तबसम्म गित नाचगान ,भक्ति गराएर उनीहरुलाई ओझेलमा पार्ने गरेको देखिएको छ  ।

त्यहाँ ५-७ जना महिलाहरुलाई प्लाटिकको झोलामा पैसा उठाउन लगाइन्छ र अन्त्यमा मिनीवाटर उनीहरु सबैलाइ किन्न लगाई त्यो पानिमा मन्त्र पढेको जस्तो गरि सो पानि खाएपछी उनीहरुको रोग निको हुन्छ भनि पठाउने गरेको पाइएको छ  ।

केहि महिलाहरुले “हामीहरुको रोग निको भएको भनेर” प्रतिक्रिया समेत दिएका छन्   ।  

स्वास्थ्य सम्बन्धि समस्या समाधानका निम्ति निर्माण गरिएका अस्पताल ,क्लिनिक ,उपचार केन्द्रहरु प्रति विश्वास त्यहाँ जाने महिलाहरुलाई नभएको यसले प्रमणित  गरेको छ भने झुटो आश्वासन दिएर पैसा ठग्नको लागि यस्ता गतिबिधि पछिल्ला समयमा केहि स्थानहरुमा पनि भएका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

5 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

5 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

14 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

24 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

1 महीना पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले