बालाविवाह तथा दाईजोप्रथा विरुद्ध जनचेतनामुलक सडक नाटक सम्पन्न
देव कुमार महतो, धनुषा ।
"जसको सवाल उसकै नेतृत्व" मूल र्ममका साथ शुक्रवार देखि २२ गते आइतवार सम्म धनुषा जिल्लामा जानकी महिला संजाल,धनुषाको आयोजना तथा द गर्ल फस्ट फन्डको सहयोगमा सञ्चालित किशोरी सशक्तिकरण अभियान अन्तर्गत सडक नाटक सम्पन्न भएको छ ।
आफ्नो कार्यक्षेत्र अन्तगर्तका ग्रामीण भेगका ६ वटा किशोरी क्लबका सदस्य किशोरीहरुलाई प्रशिक्षित गरि बालविवाह तथा दाइजो प्रथा विरुद्ध जनचेतनामूलक सडक नाटक सम्पन्न भएको छ । क्रमशः जनकपुरधाम उपमहानगरपालिका वडा नं.१८ महुवा र भोइल , लक्ष्मीनिया गाउँपालिका वडा नं.२ सिग्डजोडा र वडा नं.७ भगवतीपुर साथै नगराइन नगरपालिका वडा नं.२ राघोपुर र जटहीमा जनचेतनामुलक सडक नाटक सम्पन्न भएको छ ।
सडक नाटकले लगभग दश हजार ग्रामीण समुदायमा जनचेतना फैलाउन सफल भएको छ ।
नाटक बेटी शिर्षकलाई केन्द्र विन्दु बनाई प्रसिद्ध कलाकार कृष्ण कुमार महतोले निर्देशन गरेको छ ,भने नाटकमा खास गरि आफ्नैै समस्याको लागि आफै नेतृत्व लिइ समुदायमा जनचेतना फैलाउने कार्यमा किशोरीहरु अग्रसर भएको पाइन्छ ।
यस अभियानमा स्मञ्जु मण्डल,चञ्चला यादव,लक्ष्मी ठाकुर,जानवी राई,रिका यादव,अमिरा सदा,अन्जिना कुमारी मण्डल,संगिता कुमारी मण्डल,मनिषा कुमारी मण्डल,प्रतिभा यादव,ललिता यादव,खुस्बु खातुन,प्रियांक साह लगायत का सकृय सदस्यहरु सभागिता रहेको थियो ।
यस समाजमा बालविवाह तथा दाइजो प्रथा कम हुने आशा गरिएको कुरा परियोजना संयोजक देव कुमार महतोले जानकारी दिएका छन् ।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
5 दिन पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
5 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
14 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
24 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
1 महीना पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments