अमृत साइन्स क्याम्पसमा प्रदर्शन
जेष्ठ २५
काठमाडौंको ठमेलस्थित अमृत साइन्स क्याम्पसमा प्राध्यापक आक्रमणको विरुद्धमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । ३ दिनअघि अनेरास्ववियुको क्याम्पस इकाई समितिमा आवद्ध विद्यार्थीले प्राध्यापक दिवाकर पाण्डेलाई कुटपिट गरेका थिए ।

प्राध्यापकले आफुलाई आक्रमण गर्ने विद्यार्थी विरुद्ध प्रहरी वृत सोह्रखुट्टेमा किटानी जाहेरी दिएका छन् । प्राध्यापकले दिएको जाहेरी दर्ता गरिएको प्रहरी वृत सोह्रखुट्टेका डिएसपी दुर्गा दाहालले रातोपाटीलाई बताए ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले सो घटनामा संलग्न आरोपीलाई पक्राउ गर्न माग गरेको छ । अमृत क्याम्पसमा लामो सयमदेखि तालाबन्दी गरिएको छ । विद्यार्थीहरुले सो तालाबन्दी खोलेर पठन पाठनको वातावरण बनाउन माग गरेका छन् ।

प्लेकार्ड सहित प्रदर्शन गरेको अनेरास्ववियुका क्रान्तिकारीले भनेको छ–‘प्राध्यापक कुट्नेलाई कारवाही गर, राजनीतिक आडमा गरिने गुण्डागर्दी बन्द गर ।’
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
5 दिन पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
5 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
14 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
24 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
1 महीना पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments