संचार माध्यमको विकासको लागि सुझाव संकलन गोष्ठी सम्पन्न
निरन्जन कुमार साह
मधेश प्रदेशमा संचालित विभिन्न संचार माध्यमको विकासको लागि सुझाव संकलन गोष्ठी सम्पन्न भएको छ । सोमबार जनकपुरधाम स्थित जिल्ला समन्वय समितिको हलमा मिडिया काउन्सिलद्वारा आयोजित उक्त गोष्ठीमा सिरहा ,सप्तरी ,महोत्तरी ,धनुषाका संचारकर्मी संग सुझाव संकलन गरिएको छ ।
काउन्सिलका अध्यक्ष शिवहरि प्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त गोष्ठीमा वरिष्ट पत्रकार रामभरोस काफ्ले ,काउन्सिलका केन्द्रिय सदस्य नवलकिशोर यादव ,टेलिभिजन संचालन संघका अध्यक्ष विष्णु कुवर ,काउन्सिलका प्रप्रअ मुनेश्वर यादव लगायत विभिन्न संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

संचार क्षेत्र सुदृढिकरणको लागि संचारकर्मीहरुको सुझाव कार्यक्रममा धनुषा ,महोत्तरी ,सिरहा र सप्तरी समुह विभाजन गरि संकलन गरिएको छ ।
संचार माध्यमको लागि कोष निर्माण तथा अनुदान स्वरूप सहयोग प्रदान हुनुपर्ने ,लोककल्याणकारी विज्ञापन तथा स्थानीय स्तरका सूचना संचार माध्यमलाइ सहजै उपलब्ध हुनुपर्ने ,नियम विपरित रुपमा संचालन भएका संचार माध्यमहरुलाइ नियमित अनुगमन गरि काउन्सिलले कारवाहीको लागि पहल गर्नुपर्ने ,संचार सामग्री तथा उपकरण सहज रुपमा उपलब्ध गराउनुपर्ने ,संचारकर्मीहरुलाइ प्रोत्साहन गर्नको लागि पुरस्कारको व्यवस्थापन गर्नुपर्ने ,महिला पत्रकारहरुको लागि काउन्सिलले विशेष पहल गर्नुपर्ने ,संचार माध्यम प्रभावकारी बनाउन संचारकर्मीहरुलाई समयानुकूल विभिन्न तालिमको व्यवस्थापन हुनुपर्ने लगायतका माग तथा सुझाव पत्रकारहरुले प्रस्तुत गरेका छन् ।
संचारकर्मीहरुले समाजको लागि विभिन्न समस्याहरुको बिचमा कार्यभूमिका निर्वाह गर्दै आएको प्रति काउन्सिलका अध्यक्ष भट्टराईले धन्यवाद ज्ञापन गरेका छन् । साथै उनले संचारकर्मी तथा संचार क्षेत्र प्रवर्धनका निम्ति आफ्नो ठाउँबाट नै व्यक्तिगत पक्ष बलियो आधार निर्माण हुनुपर्ने बताएका छन् । त्यस्तै उनले कार्यक्रमका संचारकर्मीहरुबाट प्राप्त सुझाव सम्बोधनको लागि आवश्यक अनुसार पहल गर्ने दावी गरेका छन् ।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
4 दिन पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
4 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
13 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
23 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
1 महीना पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..

कमेन्ट गर्नुहोस्
view comments