गौशालामा सिएफडब्लुएद्वारा सरोकारवाला निकायसँग समिक्षा तथा वार्षिक योजना २०२२ सम्बन्धित अन्तरक्रिया कार्यक्रम
मनिषा शर्मा ,गौशाला
महोत्तरीको गौशाला नगरपालिकामा सिएफडब्लुए (सामुदायिक परिवार कल्याण संघ ) द्वारा सरोकारवाला निकायसँग समिक्षा तथा वार्षिक योजना २०२२ सम्बन्धित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सिएफडब्लुएको आयोजना,सेभ द चिल्ड्रेनको सहयोग र गौशाला नगरपालिकाको समन्वयमा संचालित कार्यक्रममा सिएफडब्लुएद्वारा गौशाला नगरपालिकामा संचालन भएका समुन्नती कार्यक्रमको बारेमा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई जानकारी गराइएको हो ।
गौशाला नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख डा.दिपेन्द्र महतोको अध्यक्षा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख रेणु कुमारी महतो , सिएफडब्लुएका प्रतिनिधिहरु लगायत १२ वटै वडाका वडा अध्यक्षहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको छ ।
.jpg)
गौशाला नगरपालिकाको विभिन्न वडाहरुमा बिगत एक वर्ष देखि महिला, बालबालिका,किशोरकिशोरी तथा युवा लक्षित जनचेतनामुलक तथा जानकारीमुलक कार्यक्रम संचालन हुदै आइरहेको बारेमा कार्यक्रममार्फत नवनिर्वाचित जनप्रतिनिधिलाइ अवगत गराइएको छ । सिएफडब्लुए द्वारा संचालन भएका यस्ता कार्यक्रमहरुमा गौशाला नगरपालिकाले समन्वय गरेर सहयोग प्रदान गर्नको लागि संघका अध्यक्ष किशोरी प्रसाद वर्माले नगर प्रमुख समक्ष अनुरोध गरेका छन् ।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
4 दिन पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
4 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
13 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
23 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
1 महीना पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments