अवैध खाने तेलसहित भारतीय ट्रक नियन्त्रणमा

4 वर्ष पहिले प्रकाशित

(2079-03-04 B.S.)

4261 पटक देखिएको

सप्तरी, असार ४ गते ।

सशस्त्र प्रहरीले शुक्रबार साँझ सप्तरीबाट अवैध तेलसहित भारतीय ट्रक नियन्त्रणमा लिएको छ।हनुमाननगर–कङ्कालिनी नगरपालिका–१ कोशी ब्यारेजस्थित पूर्व–पश्चिम सडकखण्डबाट १ हजार ५ सय टिन रिफाइन्ड पाल्मोनियम तेलसहित भारतीय ट्रक नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङले जानकारी दिए।

पूर्वबाट पश्चिमतर्फ जाँँदै गरेको युपी ७५ एम ३६९५ नम्बरको ट्रकबाट अवैध तेलका साथै ट्रकचालक भारत उत्तर प्रदेशको कानपुर प्रान्त देहानका ३८ वर्षीय अवध बाबु र सहचालक २३ वर्षीय धिरजकुमारलाई पनि पक्राउ गरिएको तामाङले बताए। तेलको बजारको मूल्य करिब ५४ लाख ९६ हजार रूपैयाँ रहेको छ।

नियन्त्रणमा लिइएको ट्रकको मूल्य ५५ लाख र तेलको मूल्य ५४ लाख ९६ हजार रूपैयाँ राखेर तेलसहित ट्रकलाई आवश्यक अनुसन्धानका लागि राजविराज भन्सार कार्यालय बेल्हीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

गस्ती टोलीको नेतृत्व गर्दै निरीक्षक तामाङले ट्रकचालकलाई सोधपुछ तथा जाँच गर्दा उक्त तेल र ट्रकको नेपाली कागजपत्र र बिजक नपाएपछि नियन्त्रणमा लिएको जनाएका छन्। ट्रकचालकले कुनै वेला भारत हिँडेको त कुनै वेला बाटो बिर्सिएर नेपाल प्रवेश गरेको बताएका प्रहरीले जनाएको छ। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

5 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

15 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

22 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

26 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले