मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु
गौशाला,महोत्तरी
असार,४
महोत्तरीको गौशाला नगरपालिका वडा नं ४ मा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
गौशाला नगरपालिका वडा नं. ४ पानी ट्यांकी नजिक माईस्थान–सम्सी सडक खण्डमा गौशालाबाट रजखोर तर्फ जादै गरेको साईकल यात्रीलाई सोही दिशाबाट जादै गरेको ज १० प २०६६ नम्बरको मोटरसाइकलले पछाडीबाट ठक्कर दिंदा साइकल यात्री घाइते भएका थिए।
महोत्तरीको गौशाला नगरपालिका वडा नं. ४ (मगरटोल) वस्ने अन्दाजी वर्ष ५० को गणेश बहादुर थापा (कलुवा) मगरको टाउको समेतमा चोटलागी गम्भीर घाइते भएकोमा उपचारको लागी प्रादेशिक अस्पताल जनकपुरमा पठाईको र उनको उपचारको क्रममा ७ः४५ बजेको समयमा मृत्यु भएको गौशाला ईलाका प्रहरी कार्यालयको प्रहरी निरीक्षक रंजन मिश्रले जानकारी दिएका छन् ।
अहिले शवलाई पोष्ठमाटमको लागि जलेश्वर अस्पताल लगीएको इलाका प्रहरीले गौशालाले जनाएको छ। यता मोटरसाइकल चालक फरार रहेकाले खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
5 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
15 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
22 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
26 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments