महोत्तरी समाज सेवा कतार संस्थाको अध्यक्षमा राम हृदय साह चयन
निरन्जन कुमार साह
वैदेशिक रोजगारीको सिलसिलामा कतारमा श्रम तथा व्यवसाय गर्न पुगेका श्रमजीवी महोत्तरी जिल्लाका जुझारु युवाहरुको सक्रियतामा सन् २०२१ मा स्थापना भएको सामाजिक संस्था महोत्तरी समाज सेवा कतार संस्थाको सनैया स्थित ग्रण्ड मल्ल नजिक एसियन सिटीको पार्कमा १७ जुन २०२२ मा सम्पन्न राम हृदय साहको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

जसमा सर्वसम्मतिले अध्यक्षमा राम हृदय साह,वरिष्ठ उपाध्यक्ष राम विनय, उपाध्यक्ष उमेस राय, उपाध्यक्ष भबेस दास, उपाध्यक्ष प्रदिप यादव, उपाध्यक्ष मनोज सिंह, महासचिव बिरेन्द्र कुमार पासमान, सचिव तेज नारायण साह,सचिव राम बाबु मण्डल, सचिव राज करण साह , कोषाध्यक्ष सुरेश साह,सह कोषाध्यक्ष शंकर साह, मिडिया कोर्डिनेटर आशिक हुसैन शेख, मिडिया सहकर्मी रामहित राउत, मिडिया सहकर्मी राम ईश्वर सहनी, उदघोषक जितेन्द्र पासमान, उदघोषक दिपेन्द्र ठाकुर चयन भएका छन।
सदस्यहरुमा लक्ष्मी नारायण मण्डल, राजकिशोर साह,राम जिवन महतो, विजय साह,जय नारायण दास सदस्य चयन भएका छन् ।
अधिवेशनले तीन सदस्य मनोनित गर्नेगरी ३० सदस्यीय समिति चयन गरेको हो । वरिष्ठ सल्लाहकारमा नियाज शेख नविन कुमार र सल्लाहकारहरुमा राम अधार नायक, योग कुमार महतो, लक्ष्मी नारायण महतो, जयनाथ साह, राज किशोर शर्मा, बिरेन्द्र कापर! कार्यक्रम महासचिव बिरेन्द्र कुमार पासमानले सञ्चालन गरेका थिए ।
यस संस्थाले जिल्लामा आर्थिक सहयोग, साथै देश, बिदेशमा नेपालीहरुलाई परेको समस्याको समाधान तथा प्राकृतिक प्रकोपको विपतको घडीमा साथै असायह, दुखि, पिडितहरुको थुप्रै पटक मलमा पट्टि लगाउने कोसिस गरेको छ । यस संस्थालाई कतारमा अग्र पंतिमा गनिन्छ।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
5 दिन पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
5 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
14 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
24 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
1 महीना पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..

कमेन्ट गर्नुहोस्
view comments