बोक्सी कुप्रथा विरुद्धको राष्ट्रिय अभियानको सचेतनामुलक कार्यक्रम
ममता शर्मा
गौशाला ,महोत्तरी
महोत्तरीको गौशाला नगरपालिकामा बोक्सी कुप्रथा विरुद्धको राष्ट्रिय अभियानको सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपाल द्वारा मंगलबार गौशाला नगरपालिकाको कार्यालयमा आयोजना गरिएको हो ।
अभियानका केन्द्रिय अध्यक्ष कोविदशरण उपाध्यायको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा गौशाला नगरपालिका वडा न.५ का वडा अध्यक्ष ओम प्रकाश गुप्ता ,इलाका प्रहरी कार्यालय गौशालाका प्रमुख तथा प्रहरी निरीक्षक रन्जन मिश्र ,वडा न.१ का वडा अध्यक्ष नविन कुमार साह ,मदर टेरेसा इङ्गलिस सेकेन्डरी बोर्डिंग स्कुलका प्रधानाध्यापक नन्द कुमार विश्वकर्मा ,रेडियो जुनतारा १०३.४ मेगाहर्ज र राष्ट्रिय दैनिक पत्रिका गौशाला खबरका संचालक निरन्जन कुमार साह ,सामाजिक विकास शाखाका प्रमुख अस्मिता शर्मा ,पशुस्वास्थ्य प्राविधिक अजय कुमार कुशवाहा ,नगरपालिकाको कार्यपालिका सदस्य तथा वडा सदस्य लगायत विभिन्न विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा उपस्थित छात्रछात्राहरुलाई सचेतना जगाउन तथा जागरुकता प्रदान गर्न बोक्सी प्रथा सम्बन्धि चलचित्र प्रस्तुत गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष ओम प्रकाश गुप्ताले बोक्सी प्रथा समाजको विकृति तथा कलंक रहेको सज्ञा दिएका छन् । उनले यसलाइ अन्त्य गर्न अपरिहार्य रहेको बताएका छन् । उनले भने , “धनि भन्दा पनि गरिव तथा विपन्न परिवारलाइ यसले सताएको छ । २१ औ शताब्दीको यो आधुनिक युगमा यसले हाम्रो समाजमा नराम्रो विकृति फैलाईरहेको छ । बोक्सीको आरोपमा कुटपिट गर्ने ,मलमुत्र खुवाउने ,अपमानजनक व्यवहार गर्नु अपराध हो । यसमा आफ्नो परिवारको परेमा मानिसले बोक्सी हुदैन भनेर आवाज उठाउछ र अरु कोहि परेमा बोक्सी हुन्छ ,यसलाई मार्नुपर्छ लगायतका आवाज उठाउछन् । त्यो आवाजले हाम्रो समाजका सभ्यतालाइ कुण्ठित पार्ने कोसिस गरेको छ । तसर्थ यसलाई स्थानीय निकाय तथा प्रहरीले समन्वयमा जरैदेखि उन्मुलन गर्नु जरुरि छ । ”

त्यस्तै कार्यक्रममा प्रहरी निरीक्षक रन्जन मिश्रले बोक्सीको आरोप लगाएमा कानुनबाट हुने कारवाहीको बारेमा जानकारी दिएका थिए ।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
4 दिन पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
4 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
13 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
23 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
1 महीना पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments