माँ जानकी सेवा समाज बाट एक परिवारलाई आर्थिक सहयोग
गौशाला
पर्साको नागवा १७ ( बिरगंज ) घर भएको रमिता देवी लाई माँ जानकी सेवा समाज द्वारा एक परिवारलाई आर्थिक सहयोग गरेका छन् ।
माँ जानकी सेवा समाज द्वारा चामल २५ किलो , दाल २ किलो , नुन २ किलो , तेल २ लिटर , भुजा ५ किलो , २ओटा लुगा धुने, नहाउने साबुन २ ओटा , सारी , चाउचाउ एक काटुन, २ ओटा त्रिपाल संगै करिब छ हजारको सामाग्री र ९ हजार नगद दिऐर आर्थिक सहयोग गरेको छ ।
माँ जानकी सेवा समाजलाई सहयोग पाउने परिवारले धन्यवाद समेत दिएका छन् । सहयोग गराउन साथ दिएका सम्पुर्ण साथीलाई माँ जानकी सेवा समाजले धन्यवाद दिदै र येस्तै फेरि पनि आगामी दिनमा पनि माँ जानकी सेवा समाजबाट असाह्य ,गरिब ठुला रोगबाट ग्रसित परिवारलाई सहयोग गर्ने अध्यक्ष युनिक साहले भनेका छन् ।
अध्यक्ष साह ,उपाध्यक्ष सुरेश साह,सचिब ईनर देव मंडल,सह-सचिव राम किरपाल ,कोषाध्यक्ष अंकित,बरिस्ठ सल्लाहकार मो.मस्तकिम र सल्लाहकार सुमन मंडल लगाएतका माँ जानकी सेवा समाजका सम्पुर्ण सदस्यहरु उपस्थित भइ सहयोग गरेको वरिष्ठ सल्लाहकार मो.मस्तकिमले जानकारी दिएका छन् ।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
4 दिन पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
4 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
13 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
23 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
1 महीना पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments