प्रधानाध्यापक बिरवंश बैठालाई सम्मानार्थ पीएचडी प्रमाण पत्र प्रदान
गौशाला
आधुनिक राष्ट्रिय मा.वि हेटौडाका प्रधानाध्यापक बिरवंश बैठालाई सम्मानार्थ पीएचडी प्रमाण पत्र प्रदान गरिएको छ ।
आइतबार २६ जुन ,२०२२ मा ब्रम्प्टन इन्टरनेसनल युनिभर्सिटी क्यानेडाले उनलाई यो सम्मानार्थ पीएचडी उपाधि प्रदान गरेको हो । यो उपाधि बिशेष व्यक्तित्वहरुलाई मात्र प्रदान गर्ने गरिएको छ । बैठाले यो उपाधि पाए पश्चात आफ्नो पद पीएचडी लेख्न सक्ने भएका छन् । सामाजिक सेवामा विशेष योगदान पुर्याएकोले उनलाई यो उपाधि प्रदान गरिएको बैठाले जानकारी दिएका छन्।

केहि दिन अगाडी करिब १५ दिनको लागि उनि भारत गएको बेला बैठाले विभिन्न उपाधि संगसंगै यो उपाधि पनि प्राप्त गरेका छन् । उनले यो सम्मानार्थ पीएचडी उपाधि प्रदान गरेकोमा ब्रम्प्टन इन्टरनेसनल युनिभर्सिटी क्यानेडाप्रति कृतज्ञता प्रकट गरेका छन् ।

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
4 दिन पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
4 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
13 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
23 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
1 महीना पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments