'धानबालीमा जैविक विविधताको उपयोग ,आयात प्रतिस्थापनमा सहयोग' नाराको साथ गौशालामा मनाइयो धान दिवस

4 वर्ष पहिले प्रकाशित

(2079-03-15 B.S.)

4868 पटक देखिएको

ममता शर्मा 

गौशाला ,असार १५ गते 

महोत्तरीको गौशाला नगरपालिकामा  सामुदायिक परिवार कल्याण संघ (सिएफडब्लुए) ले  १९ औ राष्ट्रिय धान दिवस मनाएको छ । ‘धानबालीमा जैविक विविधताको उपयोग ,आयात प्रतिस्थापनमा सहयोग’ भन्ने मूल नाराका साथ बुधबार गौशाला नगरपालिका वडा न.८ कुशमाडी स्थित रहेको जुनतारा कृषक समुहलाई सहयोग गर्दै सिएफडब्लुएले धान दिवस मनाएको हो ।

सेभ द चिल्ड्रेनको आर्थिक सहयोग , सामुदायिक परिवार कल्याण संघको सहजीकरण र गौशाला नगरपालिकाको समन्वयमा संचालित समुन्नती कार्यक्रम अन्तर्गत आज धान दिवस मनाइएको हो ।

कार्यक्रममा वडा न.८ का वडा अध्यक्ष भोजबहादुर दर्लामी,जुनतारा कृषक समुहका २६ जना सदस्य र सिएफडब्लुएका प्रतिनिधिहरु बिमला आले  ,प्रकाश पुलामी लगायतले खेतमा धान रोपेका छन् ।

दिवसको उपलक्ष्यमा वडा न.८ का वडा अध्यक्ष भोजबहादुर दर्लामीले आगामी आर्थिक वर्षदेखि कृषि क्षेत्रलाई प्राथमिकता दिँदै नगरपालिकाले कृषि उत्पादन बढाउन विभिन्न कार्यक्रमहरु कार्यान्वयनमा ल्याउन लागेको जानकारी दिए ।साथै कृषि उत्पादकत्व बढाउन माटो परिक्षण, जैविक मलको उत्पादनमा जोड, यान्त्रिकीकरण, सिचाईको सहज उपलब्धता र कृषि मिटरमा छुट, चौपाया गाईवस्तुमा अनुदान लगायतका कार्यक्रम ल्याउन लागेको पनि उनले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

4 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

4 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

13 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

23 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

1 महीना पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले