रा.प्र.पा.पर्साको आन्दोलन परिचालन समितिको संयोजकमा नगिना कुमार यादव
पवन प्रसाद साह
वीरगंज ,१९ असार
राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साको आन्दोलन परिचालन समितिको संयोजकमा नगिना कुमार यादवलाइ मनोनयन गरिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति पर्साको आइतबार बसेको बैठकबाट आन्दोलन परिचालन समितिको संयोजकमा पुर्व केन्द्रीय सदस्य नगिना कुमार यादवलाइ मनोनयन गरिएको हो।

साथै राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्यालयले बृहत रुपमा आन्दोलनको घोषणा गरिसकेको तथा जिल्ला कार्यसमितिले पनि स्थानिय मुद्धाहरुबारे निर्णय अनुसार गर्नुपर्ने आन्दोलन समेतलाइ प्रभावकारी रुपमा संचालन गर्न गराउन समेत जिल्ला आन्दोलन परिचालन समितिको संयोजकमा नगिना कुमार यादवलाई मनोनयन गरिएको छ।
पर्सा जिल्लाको ४ वटै निर्वाचन क्षेत्रको क्षेत्रिय अध्यक्ष र ८ वटै क र ख को प्रादेशिक क्षेत्रको क्षेत्रिय अध्यक्ष ,महानगर,नगर अध्यक्ष तथा जिल्लाका भातृ संगठनहरुको अध्यक्ष, पार्टीका पुर्व पदाधिकारीहरु समेतलाइ समेटी ७ दिन भित्र समितिलाइ पुर्णता गरी जिल्ला कार्यसमितिलाइ कार्य समितिको वारेमा जानकारी गराउन समेत राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साका अध्यक्ष शुमेस्वरनाथ उपाध्यायको हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
4 दिन पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
4 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
13 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
23 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
1 महीना पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments