तीब्र गतिको कारण दुर्घटना हुदा एकजनाको मृत्यु

3 वर्ष पहिले प्रकाशित

(2079-03-24 B.S.)

6459 पटक देखिएको

गणेश कुशवाहा।

तीब्र गतिको कारण दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । शुक्रबार महोत्तरीको बर्दिवास नगरपालिका वडा नं १ घर भएको खडका प्रसाद शर्माको स्कुटर दुर्घटना हुँदा उनको घटनास्थलमा मृत्यु भएको हो ।

जनकपुरबाट बर्दिवास आउने क्रममा तीब्र गतिमा रहेको प्रदेश २-०२ ००३ प ९५८९ नं. को स्कुटर अनियंत्रित भएर  बिजुलीको पोलमा ठोक्किदा दुर्घटना भएको थियो ।

धनुषाको कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालीम केन्द्र ,नकटाझिज, धनुषा नजिक शर्माको  अनियंत्रित भएर दुर्घटना हुँदा उनको घटनास्थलमै  मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौर घटनाको षड्यन्त्रपूर्ण निर्णय विरुद्ध गौशालामा जसपा..

महोत्तरी, भदौं ८ गते । महोत्तरीको गौशालामा गौर घटनाको षड्यन्त्रपूर्ण निर्णय विरुद्ध जनता समाजवादी पार्टी जसप..

10 घन्टा पहिले

उखुको अनुदान भुक्तानीको माग गर्दै उखु किसानहरु आन्दोलि..

महोत्तरी, भदौं ८ गते । गत आर्थिक बर्षको उखुको अनुदान भुक्तानीको माग गर्दै उखु किसानहरुले काठमाडौं केन्द्रीत आ..

11 घन्टा पहिले

रामगोपालपुरमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्..

महोत्तरी, भदौं ७ गते  महोत्तरीको रामगोपालपुर नगरपालिका–५ को कंचननिया माई टोलमा शनिबार आयोजित विशेष कार्यक..

2 दिन पहिले

सोनमा गाउँपालिकामा १२५ वर्षका ज्येष्ठ नागरिक सेवा राय य..

रोहित यादव  महोत्तरी, भदौं ७ गते ।महोत्तरीको सोनमा गाउँपालिका–८ शिवनगरका बासिन्दा सेवा राय यादवले जीवनको..

2 दिन पहिले

एमाले मधेस प्रदेशको विधान संशोधन सुझाव संकलन बैठक सम्पन..

महोत्तरी । नेकपा एमाले मधेस प्रदेश कमिटीले विधान संशोधन सुझाव संकलन कार्यक्रम सम्पन्न गरेको छ। भदौ ५ गते महोत्तर..

3 दिन पहिले

गौशाला बजारबाट लाखौँको भन्सार छलीका सामान बरामद

निरञ्जन कुमार साहगौशाला, भदौ ५ गतेमहोत्तरीको गौशाला बजारबाट बुधबार राति इलाका प्रहरी कार्यालय गौशालाले लाखौँ म..

4 दिन पहिले

नाई–ठाकुर समुदायका लागि दिपक जंग ठाकुरको योगदान

काठमाडौं । मधेस समाजका विभिन्न वर्ग र समुदायबीच आफ्नो पह..

महोत्तरीमा YCL नेपालद्वारा १५०० बिरुवा रोपण

निरञ्जन कुमार साहगौशाला, भदौ २ गते ।महोत्तरीको रामगोपाल..

गौशाला बजारबाट लाखौँको भन्सार छलीका सामान बरामद

निरञ्जन कुमार साहगौशाला, भदौ ५ गतेमहोत्तरीको गौशाला बजा..