गौशालाको एक समुदायीक विद्यालयमा सर्पको टोकाईबाट बालिकाको मृत्यु

4 वर्ष पहिले प्रकाशित

(2079-03-24 B.S.)

11705 पटक देखिएको

Niranjan Kumar Sah

निरन्जन कुमार साह 

गौशाला ,असार २५

महोत्तरीको गौशाला नगरपालिका वडा न.४ स्थित रहेको रजखोर मा.वि को प्रांगणमा एक बालिकालाइ सर्पले टोक्दा मृत्यु भएको छ ।

विद्यालयको नजिकै घर भएका राजिप महतोको ६ वर्षीय छोरी कक्षा १ मा अध्ययनरत प्रियंका महतो शुक्रबार बेलुका करिब ४ बजेतिर विद्यालयको प्रांगणमा खेलीरहेको अवस्थामा सर्पले उनलाई टोकेको थियो ।

करिब २ घण्टा पछी प्रियंका महतोका साथीहरुल सर्पले टोक्यो भनेर हल्ला गरे पश्चात उनलाई बर्दीवासको गौरीडाडा स्थित रहेको सर्प दंश केन्द्रमा लागिएकोमा उपचारको क्रममा मृत्यु भएको बालिकाका आफन्तले जानकारी दिए ।

रजखोर मा.वि अव्यवस्थित हुनका साथै विद्यालयको प्रांगणभरि झारपातहरु औधी भएतापनि विद्यालयले सरसफाईमा चासो नदिएको त्यहाँका स्थानीयले बताए । 

प्रधानाध्यापक दिपक दर्लामीले सो सरसफाईको काम आफ्नो नभएर व्यवस्थापन समितिको काम हो भन्दै आफ्नो प्रतिक्रिया दिए । त्यस्तै उनले आफ्नो विद्यालय गौशालामा नम्बर १ विद्यालय भएको बताउदै विद्यालयप्रति कुनै गुनासो नगर्न भने  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

4 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

4 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

13 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

23 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

1 महीना पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले