गौशालामा विपन्न बालबालिकाहरुलाइ शैक्षिक सामग्री सहयोग 

4 वर्ष पहिले प्रकाशित

(2079-03-25 B.S.)

538 पटक देखिएको

Niranjan Kumar Sah

निरन्जन कुमार साह 

गौशाला , असार २५ 

महोत्तरीको गौशालामा गरिव तथा विपन्न बालबालिकाहरुलाई शैक्षिक सामग्री सहयोग गरिएको छ । गौशाला नगरपालिका वडा न.५ स्थित रहेको मुसहर बस्तिमा बसोवास गरिरहेका गरिव विपन्न, दलित  तथा आमाबुबा नभएका बालबालिकाहरुलाई सामुदायिक परिवार कल्याण संघ (सिएफडब्लुए) द्वारा शैक्षिक सामग्री सहयोग गरिएको हो ।

सेभ द चिल्ड्रेनको आर्थिक सहयोग, सिएफडब्लुएको सहजीकरण र गौशाला नगरपालिकाको समन्वयमा संचालित समुन्नती कार्यक्रम अन्तर्गत सो वस्तीमा १४ जना बालबालिकाहरुलाई शैक्षिक सामग्री प्रदान गरिएको छ ।

कलम ,कलर पेन्सिल ,पानी पिउने बोतल ,ब्याग ,जुत्ता ,ड्रेस छाता प्रत्येक बालबालिकालाइ प्रदान गरिएको सामुदायिक परिवार कल्याण संघका सामुदायिक परिचालक बिमल आले मगरले जानकारी दिए  ।

कार्यक्रममा गौशाला नगरपालिका वडा न.५ का वडा अध्यक्ष ओम प्रकाश गुप्ता ,वार्ड बाल अधिकार समितिका ११ जना सदस्यहरु उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

4 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

4 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

13 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

23 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

1 महीना पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले