सिरहामा  जनप्रतिनिधिद्वारा सरसफाई कार्यक्रम सम्पन्न

4 वर्ष पहिले प्रकाशित

(2079-03-26 B.S.)

3375 पटक देखिएको

महेश सिंह 

लहान २६ असार ।

सिरहाको लहानमा जनप्रतिनिधिद्वारा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । सरसफाई कार्यक्रममा  लहानका सरसफाई संयोजक राम औतार शर्मा र शिक्षा संयोजक महेशश्वरी चौधरी, लहानका उप प्रमुख राम चलितर महतो , वडा अध्यक्ष राम नाथ पंडित, दलित जन कल्याण युवा क्लबका सबु सापकोटा लगायतका दर्जनौं व्यक्तिहरुको उपस्थिति रहेको थियोे।

स्थानीयबासीहरुलाई सरसफाई सम्बन्धि जनचेतना कार्यक्रमको सन्देश दिदै लहान ४ स्थित रहेको मुस्लिम समुदायमा सरसफाई गरिएको छ । लहान नगरपालिका र दलित जन कल्याण युवा क्लबको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो । लहानका उप - प्रमुख महतो लगायतका जन प्रतिनिधिहरुले बाटो घाटोको  सरसफाई गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

4 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

4 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

13 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

23 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

1 महीना पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले