एक घर पाच बिरुवा नारा सहित नेपाल परिवार दल बाराले गरे विरुवा वितरण
उपेन्द्र पासवान
नेपाल परिवार दल देवताल गाउँपालिकाद्वारा विभिन्न जातका फलफुलका बिरुवा वितरण गरिएको छ ।
नेपाल परिवार दलले देवताल गाउँपालिका गापा कमिटीले गाउँपालिकाका ७ वटै वडाका करिब २ हजार स्थानीयलाई आपँ,कटहर , सपेता, लिची , मोहगी सालको बिरुवा वितरण गरेको हो। वातावरण स्वच्छ तथा समाज हराभराको लागि नेपाल परिवार दल बाराले प्रतेक वर्ष बिरुवा वितरण तथा अति विपन्न वर्गहरुलाई खाद्यान्न सामग्री वितरण गर्दै आएको छ ।
उक्त कार्यक्रमको अध्यक्षता पार्टीका गाउँपालिका संयोजक कनक चौधरीले गर्नु भएको थियो भने प्रमुख अतिथि परिवार दल बाराका जिल्ला अध्यक्ष रामचन्द्र चौधरी रहनु भएको थियो । त्यस्तै विशिष्ट अतिथिमा वडा नं ४ का वडा अध्यक्ष ललन कुमार यादव , वडा नं ५ का वडा अध्यक्ष सुरेश साह रहनु भएको थियो । उक्त कार्यक्रमको अथितिमा देवताल गाउँपालिकाको उपाध्यक्षको प्रत्यासी रुना देवी, अतिथि रामबाबु सोनार सन्देश ठाकुर , राम बाबु साह लगायतको विशेष उपस्थिति रहेको थियो।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
4 दिन पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
4 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
13 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
23 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
1 महीना पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments