होटेलबाट घुससहित पक्राउ परेका हेडमास्टर र अध्यक्षमाथि मुद्दा दायर

4 वर्ष पहिले प्रकाशित

(2079-03-29 B.S.)

2900 पटक देखिएको

असार २९ 

महोत्तरीमा ५० हजार रुपैयाँ घुससहित होटेलबाट पक्राउ परेका हेडमास्टर र अध्यक्षमाथि मुद्दा दायर भएको छ ।

एकडारा गाउँपालिका स्थित रहेको माध्यमिक विद्यालयका एक प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माथि अख्तियार दुरुपयोग अनुन्धान आयोगले मुद्दा  दायर गरेको छ ।

प्रधानध्यापक रामदिनेश मण्डल र व्यवस्थापन समितिका अध्यक्ष विनोद पासवानमाथि आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

दुबैजनालाई अख्तियारले गत जेठ १९ गते जलेश्वरको एक होटेलबाट घुससहित पक्राउ गरेको थियो ।

अध्यक्ष र प्रधानध्यापकले विद्यालययको खेलकुद मैदान स्त्ररोन्ति गर्ने क्रममा विभिन्न बाहानामा काम गर्न नदिएर ५० हजार घुस लिएको आरोप लागेको थियो ।

आरोपित दुवैजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास र टङ्गालबाट खटिएको टोलीले ५० हजार घुस लिइसकेपछि पक्राउ गरेको थियो ।उनीहरुलाई आजै कारवाहीको लागि आजै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

4 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

4 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

13 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

23 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

30 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले