बीरगन्जबाट २ क्विन्टल ५० किलो गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ

4 वर्ष पहिले प्रकाशित

(2079-04-01 B.S.)

3134 पटक देखिएको

बीरगन्ज,०१ साउन ।

प्रहरीले बीरगन्जबाट २ क्विन्टल ५० किलो गाँजासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

प्रहरीले बीरगन्ज-२५ सिर्सिया सडकखण्डमा एन एल ०२ जी ३७९१ नम्बरको भारतीय ट्रकलाई रोकी जाँच गर्दा ट्रकको चालक बस्ने क्याबिनमा लुकाइछिपाइ राखेको अवस्थामा २५ पोका जम्मा २ क्विन्टल ५० किलो गाँजा बरामद गरेको थियो।

गाँजा बरामद भएपछि भारत बिहार मोतिहारी थाना सुगौली वडा नम्बर १९ का साहेव आलम, बिहार, पूर्वी चम्पारण थाना रामगढवा वडा नम्बर २ का गुलाब मियाँ र एक जना १७ वर्षका किशोरलाई पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता प्रह्लाद कार्कीले बताए ।

गाँजा पक्राउ परेका तीनै जनालाई लागू औषधसम्बन्धी कसूरमा अनुसन्धान अघि बढाइएको कार्कीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

5 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

15 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

22 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

26 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले