संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाको केन्द्रिय सदस्यमा पासवान मनोनयन
पवन प्रसाद साह
वीरगंज, ४ साउन
संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाको केन्द्रिय सदस्यमा विजय कुमार पासवानलाइ मनोनयन गरिएको छ।
संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाको केन्द्रिय कार्य समितिको आज बसेको बैठकबाट मोर्चाका केन्द्रिय अध्यक्ष तारानाथ लुइटेलले विजय कुमार पासवानलाइ केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन्।
नेपालको मौलिक पहिचान सहितको सनातनदेखि चलिआएको ॐ कार सनातन धर्म संस्कृतिको संरक्षण र सम्वर्द्धन गरी नेपाललाई विश्वको एक मात्र ॐ कार सनातन हिन्दु अधिराज्यको रुपमा पहिचान गराई सनातन धर्मावलम्बीहरुको केन्द्रीय तीर्थस्थलको रुपमा विकसित गराउने उदेश्यका साथ “संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाको केन्द्रीय सदस्य पदमा विजय कुमार पासवानलाइ मनोनयन गरिएको हो ।
मनोनयन गरिएको केन्द्रीय सदस्य विजय कुमार पासवान पर्सा जिल्ला स्थित वीरगंज महानगरपालिका वडा नं २३ प्रसेनी बिर्ताका हुन।

साथै पासवान ॐकार धर्मका लागी समर्पित भई राष्ट्रको सर्बथा धर्म संस्कृतिको रक्षा एवं उन्नयनका लागी निस्वार्थ रुपमा यस संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा संग आबद्ध भई सेवा पुयाउनु हुनेछ भन्ने पूर्ण विश्वास लिइएको छ ।
साथै 'संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाको केन्द्रिय सदस्य पदमा मनोनयन हुनुभएकोमा हार्दिक बधाई सहित सफल कार्यकालको पुर्ण सफलताको कामना' भनि संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाका केन्द्रिय अध्यक्ष तारानाथ लुईटेलको हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
4 दिन पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
4 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
13 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
23 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
30 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments