गौशालाको प्राथमिक स्वास्थ्य केन्द्रमा सर्पदंश उपचार सेवा संचालन

4 वर्ष पहिले प्रकाशित

(2079-04-04 B.S.)

3632 पटक देखिएको

गौशाला ,महोत्तरी 

साउन ४ गते

महोत्तरीको गौशाला नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रमा सर्पदंश उपचार सेवा मंगलवार देखि संचालन भएको छ।

वर्षौदेखि कर्मचारीको अभावमा बन्द रहेको सर्पदंश सेवामा अक्सिजनको व्यवस्था इमेरजेन्सी व्यासेन्ट मनिटरको व्यवस्था , एन्टिस्नायकभेनमको व्यवस्था ,इन्ट्र्वेशनको सेवाका साथै संचालन भएको छ ।

विगत लामो समय देखि गौशाला प्राथमिक स्वास्थ्य केन्द्रबाट सर्पदंशको सेवा नपाएर धेरै मनिसको मृत्यु भइसकेको छ। भर्खर गौशाला नगरपालिका वडा नं. ४ रजखोरको विदयालयमा एक ६ वर्षीय बच्चाको सर्पको टोकाइबाट मृत्यु भए पक्ष्चात गौशाला नगरपालिकाका नगर प्रमुख डा. दिपेन्द्र महतोले सर्पदंश सेवालाई संचालन गराएका हुन् ।

उपचारको लागि गौशाला नगरपालिकाबाट निकै टाढा जानुपर्ने र समय मै उपचारको नपाउँदा बाटैमा ज्सयान जाने समेत भएको छ तर अब गौशाला नगरपालिकामा नै सर्पदंश सेवा संचालन हुँदा स्थानीयहरलाई केही राहत महसुस हुने नगर प्रमुख महतोले बताए ।

सर्पदंश उपचारबाट आउने दिनहरुमा गौशाला नगरपालिकाका मात्र नभई छेउछाउका नगरपालिका र गाउँपालिका वासी समेत यहाँबाट सेवा सुविधा पाउने विश्वास लिईएको छ । आउने दिनहरुमा यस्ता धेरै सेवा सुविधा सुचारु गराई यहाँका जनसमुदायलाई सेवा प्रदान गरिने महतोले बताए । निर्वाचनमा स्वास्थ्य विषयलाई मुख्य प्राथमिकता दिने बाचा गरे लगतै स्वास्थ्य क्षेत्रमा एक पछि अर्को कार्यमा आफू लागि परेको उनले बताए।

तराईको अधिकांस जिल्लाहरुमा उच्च गर्मी र वर्षाको कारणले सुरक्षीत स्थलको खोजीमा सर्प हिड्डुल गर्ने गर्द्छ ।उच्च वर्षाको कारण सर्प वासस्थानमा पसे पछि सर्प सुख्खा स्थानतर्फ जादैक्रममा मानिसले मार्न आउदै गरेको सर्पले सम्झेर मानिसलाई डस्ने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

4 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

4 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

13 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

23 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

30 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले