जनमत पार्टीले किसानको विभिन्न माग राखी प्रमुख जिल्ला अधिकारीलाई बुझाए ज्ञापन पत्र

4 वर्ष पहिले प्रकाशित

(2079-04-05 B.S.)

3703 पटक देखिएको

Niranjan Kumar Sah

निरन्जन कुमार साह

गौशाला ,५ श्रावण

डा.डीके राउत नेतृत्वको जनमत पार्टीले जलेश्वरमा प्रदर्शन  गरेको छ । महोत्तरीको सदरमुकाम जलेश्वरमा बिहिबार जनमत पार्टीले विभिन्न चोकमा नाराबाजी गर्दै प्रदर्शन गरेको हो । सयौको संख्यामा उपस्थित नेता तथा कार्यकर्ताहरुले किसानको मागहरु पुरा हुनुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालय अगाडी समेत चर्को नाराबाजी गरेका छन् ।

प्रदर्शनमा जिल्ला प्रशासन कार्यालयका प्रमुख बासुदेव दाहाललाइ १० बुंदे ज्ञापन पत्र समेत बुझाइएको छ । किसानको माग सम्बोधन गर्न उच्च स्तरीय समिति गठन गर्नुपर्ने ,समयमै मलखाध बिउ बिजनको व्यवस्था गर्नु पर्ने ,उखु किसानको बाकी बक्यौता रकम भुक्तानी गर्नुपर्ने ,किसान कार्डको व्यवस्था गर्नुपर्ने लगायतका माग राखी ज्ञापन पत्र बुझाइएको छ ।

गृह मन्त्रालय सँग भएको वार्तामा किसानका मागहरु आगामी बजेट मार्फत सम्बोधन गरिने भनिएकोमा श्रावन लागि सक्दा पनि किसानले धानखेतीको लागि मलखाद समेत नपाएको पार्टीका जिल्ला इन्चार्ज कोमल यादवद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा उल्लेख गरिएको छ  ।

ज्ञापन पत्रमा उल्लेख भएका मागहरु यथासिघ्र सम्बोधन नभए थप शसक्त आन्दोलनको घोषणा गरिने पार्टीका केन्द्रिय सदस्य जीवन त्यागीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

4 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

4 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

13 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

23 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

30 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले