बहुजन एकता पार्टीको केन्द्रिय कार्य समितिको बैठक सम्पन्न
महोत्तरी । साउन ७
मनिषा शर्मा
गौशालामा बहुजन एकता पार्टीको केन्द्रिय कार्य समितिको बैठक सम्पन्न भएको छ।शनिबार गौशाला नगरपालिका स्थित रहेको पार्टी प्यालेसमा विभिन्न विषयमा छ्लफल गर्नका निम्ति बैठक बसेको हो । वितेको निर्वाचनको समीक्षा ,अगामी रणनीति ,सक्रिय कार्यकर्तालाई थप जिम्मेवारी तथा सक्रिय रुपमा कार्य नगर्ने कार्यकर्ताको लागि छलफल गर्न पार्टीका सम्पुर्ण सदस्यहरुको सहभागीतामा बैठक बसिएको हो।
दलित समुदायलाई उकास्नको लागि पार्टी गर्नुपर्ने कर्तव्य,दलित समुदायको विभिन्न क्षेत्रमा सहभागी बढाउन, अवसर प्रदान गर्न ,समाजमा समान हक अधिकार सुनिश्चित गर्न बहुजन पार्टीले कसरी अगाडि बढ्ने भन्ने विषयमा उपस्थिति सदस्यहरुले आफ्नो आफ्नो मन्तव्य व्यक्त गरे ।
पार्टीका राष्ट्रिय अध्यक्ष हरिनन्दन कुमार रन्जनको अध्यक्षता सम्पन्न भएको छ। सो कार्यक्रममा नेता राजाराम पासवान , पार्टीका उपाध्यक्ष सत्यनारायण महरा,महासचिव बृहदत कुश्वाहा,उपमहासचिव राम प्रगास मोची , सुरजा महरा,कोषाध्यक्ष लक्ष्मी मण्डल खत्वे , केन्द्रिय सदस्य अनिता कुमारी , जितेन्द्र राम ,लगायतको सहभागीता रहेको थियो।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
5 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
15 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
22 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
26 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments