कृषि उद्यम केन्द्र र कोरियाली ग्लोबल मल्टी कल्चरल सेन्टर बीच सम्झौता, नेपाली किसानको लागि आयो यस्तो अवसर
श्रावण ८
कृषि क्षेत्रमा अत्याधुनिक प्रविधि प्रयोगको क्षेत्रमा अगाडि आउँदै गरेको कोरियामा कृषि कर्म सिक्ने अवसर नेपाली किसानले पनि पाउने भएका छन् ।
विदेशमा सीप सिकेर नेपालमा उद्यमशिलता सृजना गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत कृषि उद्यम केन्द्र (एईसी) र कोरियाली ग्लोबल मल्टी कल्चरल सेन्टर (जीएमसी) बीच सम्झौता भएको हो । कृषि सीप, प्रविधि आदानप्रदानसम्बन्धी सम्झौतामा कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गी र जीएमसीको तर्फबाट महासचिव योङ्सु इरिक मुनले हस्ताक्षर गरेका छन् ।
सो सम्झौता अन्तर्गत जीएमसीले नेपाली कृषकलाई ५–५ महिना गरी दुईपटक कोरियाको सीप र प्रविधिको प्रयोगबारे तालिम प्रदान गर्नेछ । कोरियाको किम्जे र मुहानगुनमा नेपाली कृषकले काम गर्नेछन् । सम्झौता अनुसार कोरियाको विभिन्न नगरपालिकाले सो कार्यक्रममा सहभागी हुन चाहने कृषकसँग कृषि उद्यम केन्द्रमार्फत सहजीकरण गर्नेछ । नेपालमा भने कृषि उद्यम केन्द्रले यहाँको कृषि सहकारी, नगरपालिका तथा गाँउपालिकासँग समन्वय गरेर वास्तविक कृषक छनोट गर्नेछ ।
सम्झौता अनुसार यस वर्ष ४ सय जना किसानलाई कोरियामा कषि प्रविधि सिक्नको लागि पठाइने छ । सो कार्यको पूर्णताको लागि कृषि उद्यम केन्द्रको टोली साउनको अन्तिम साता कोरिया जाने तयारी रहेको सभापति सुमार्गीले जानकारी दिए ।
टोलिले कृषि तालिम सञ्चालन हुने स्थानको भ्रमण गरि सम्पूर्ण जानकारी लिने र प्रथम चरणमा अक्टोबर महिनामा ५० जना किसान कृषि प्रविधि सक्नको लागि कोरिया जानेछन् । कोरिया र नेपालबीच यस प्रकारको तालिम सञ्चालनको प्रस्ताव विगत २१ वर्षदेखि कोरियामा व्यावसाय गर्दै आएका गम्भिरमान श्रेष्ठले गरेका हुन् । उनि मल्टीकल्चर युथ एसोसियसन कोरियाको निर्देशक हुन् भने नेपाल मुलका कोरिन कलाकार पनि हुन् । उनले आधा दर्जन भन्दा धेरै कोरियन फिल्म र ड्रामामा अभिनय गरिसकेका छन् ।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
4 दिन पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
4 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
13 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
23 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
30 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments