ई-रिक्सा र मोटरसाइकल एक आपसमा ठोकिदा तिन जना गम्भीर घाइते र तिन जना सिकिस्त

4 वर्ष पहिले प्रकाशित

(2079-04-08 B.S.)

3888 पटक देखिएको

गौशाला 

गौशालामा मोटरसाइकल र ई-रिक्सा एकआपसमा ठोक्किदा ३ जना गम्भीर घाइते र ३ जना सिकिस्त घाइते भएका छन् । आइतबार  बा ५२ प ३०७२ नम्बरको मोटरसाइकल गौशाला बाट रामनगर जादै गरेको करिब ११:४५ बजे समयमा विपरीत दिशाबाट आइरहेको प्रदेश २-०२-००१ स १३७४ नम्बरको ई-रिक्साले मोटरसाइकललाई ठक्कर दिएको थियो।

गौशाला नगरपालिका वडा नं. १ सानोकुसमाडि बस्ने अं. वर्ष ४० को मोसा चालक फर्क बहादुर थापा, उनकै छोरी अं. वर्ष १० को पेनिसा थापा अवस्था समान्य र उनकै अर्को छोरी अं. वर्ष ८ को जेनिसा थापाको खुट्टा भाचिएको छ ।

ई-रिक्साको ठक्करबाट घाइते भएका मोटरसाइकल चालक र उनको छोरीहरु लाई थपउपचारको लागि बहिर पठाएको इ.प्र. कार्यालय प्रमुख रंजन मिश्र बताए ।

ई-रिक्सामा सबार गौशाला न.पा. १ रामनगर बस्ने अं. वर्ष ७०को दुलाचन महतो सोहि नगरपालिका वडा १ मै बस्ने अं. वर्ष किकैलि देवी महतो र सोहि न.पा. वडा १ बस्ने अं. वर्ष ४५को हिरा देवी साह को अवस्था समान्य रहेको र ई-रिक्सा चालक नियन्त्रणमा रहेका र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

4 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

4 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

13 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

23 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

30 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले