नेपाली कांग्रेस पर्साको जिल्ला प्रशिक्षण शाखा गठन

4 वर्ष पहिले प्रकाशित

(2079-04-10 B.S.)

5314 पटक देखिएको

पवन प्रसाद साह

वीरगंज

पर्सा नेपाली कांग्रेस पर्साको जिल्ला प्रशिक्षण शाखा गठन भएको छ। नेपाली कांग्रेसको विधान२०१७ (संसोधन सहित) नेपाली कांग्रेसको नियमावली २०७६ को दफा ४८ को ३ अनुसार जिल्ला प्रशिक्षण शाखा गठन गरिएको छ।

नेपाली कांग्रेस पर्साको जिल्ला सभापति जनार्दन सिंह क्षेत्रीको सभापतित्वमा बसेको बैठकबाट जिल्ला प्रशिक्षण शाखा गठन गरिएको छ।

जसको उपप्रमुखमा बिनोद गुप्ता, सचिवमा जितेन्द्र पुरुष ढकाल सदस्यहरुमा  अमृत लाल जोसी, बृजकिसोर पटेल, रितेश त्रिपाठी,  कंचन झा,  फुलमहमद मिया,  उमा मिश्रा, लोकनारायण यादव, किरण सरकार, शिवनारायण राम,  सरोज चौरसिया, सरिता चौधरी, धिरज गुप्तालाइ मनोनयन गरिएको नेपाली कांग्रेस पर्साका उप सभापति रामनारायण प्रसाद कुर्मीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

4 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

4 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

13 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

23 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

30 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले