गौशालामा छुरा प्रहार गरि ५ लाख लिएर फरार

4 वर्ष पहिले प्रकाशित

(2079-04-13 B.S.)

16653 पटक देखिएको

ममता शर्मा, गौशाला 

महोत्तरीको गौशालामा एक व्यक्तिमाथि छुरा प्रहार भएको छ ।  रामगोपालपुर नगरपालिका वडा न.७ ससौला निवासी अरुण चौधरीमाथि अन्जान व्यक्तिले छुरा प्रहार गरि उनि संग भएको ५ लाख रकम लिएर फरार भएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रंजन मिश्रले जानकारी दिए । 

चौधरी पैसा जम्मा गर्न औरही ,बर्दिबास र गौशालाको बैंकमा गएका थिए तर उनि संग भएको ५ लाख रकम जम्मा हुन नसकेपछी प्रदेश २-०२- ००४ प ३३४७ नम्बरको मोटरसाइकलमा सवार उनि गौशालाबाट ससौला तर्फ फर्किने क्रममा कठुधार बजारभन्दा २ सय मिटर उत्तर सडकमा तिन अज्ञात व्यक्तिले उनको बायाँ खुट्टामा छुरा प्रहरी गरि पैसा लिएर फरार भएको मिश्रले बताए । 

तीनजना अज्ञात व्यक्ति चौधरीलाइ गौशालाबाट पछ्याउदै गरेको चौधरीले बताए । 

घटना लगतै घटना स्थलमा पुगेको प्रहरीले चौधरीको गौशालाको पोलिक्लिनिकमा उपचार भईरहेको र फरार व्यक्तिको खोजतलास भईरहेको जानकारी दिएको छ । 

चौधरी सोनामाइ रेमिटान्सका सन्चालक हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

5 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

15 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

22 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

26 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले