महोत्तरीमा लाखौको भन्सार छलीको समान बरामद

4 वर्ष पहिले प्रकाशित

(2079-04-13 B.S.)

3424 पटक देखिएको

गौशाला , श्रावण १३ 

महोत्तरीमा हजारौको भन्सार छलीको समान बरामद भएको छ ।

जिल्लाको सम्सी गाउँपालिका वडा न.६ स्थित सम्सी कन्मा सडक खण्डमा प्रहरी चौकी सम्सीबाट खटिएको प्रहरी टोलिले सम्सीबाट गौशाला तर्फ जाँदै गरेको बसलाई चेकजाँच गर्दा भारत बाट नेपाल तर्फ भन्सार चोरी निकासी गरी लैजादैं गरेको विभिन्न समानहरु बरामद गरेको छ ।

७ बोरा चिनी , २ कार्टुन तेल, ३ कार्टुन बिष्कुट, १ बोरा एस पापा, १ बोरा हाति साथी, एकसेट ट्रयाक्टरको क्लज प्लेट, ३ वटा ट्रयाक्टरको ब्रेक सोल, ३ वटा ट्रयाक्टरको ब्रेक सोल लाग्ने पंजा र कस्मेटिकका विभिन्न किसिमका सामानहरु बरामद गरिएको छ ।

बरामद सामग्रीको १ लाख ८३ हजार १ सय ८० रुपैया मुल्य अंकित गरि आवश्यक कारवाहीको लागि भन्सार कार्यालय मलिवारा पठाईएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

5 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

15 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

22 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

26 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले