गौशालामा छुरा हानी ५ लाख लुटेको घटनाको खुल्यो रहस्य

4 वर्ष पहिले प्रकाशित

(2079-04-14 B.S.)

8718 पटक देखिएको

गौशाला ,श्रावण १४

महोत्तरीको गौशालामा छुरा प्रहार गरि ५ लाख लुटेको घटनाको रहस्य खुलेको छ ।

रामगोपालपुर नगरपालिका ७ ससौला निवासी र मा वैष्णवी रेमिटेन्सका संचालक समेत रहेका अरुण चौधरीको हिजो शुक्रबार साझ ५ बजेतिर औरही ,बर्दिबास ,गौशाला हुदै घर गईरहेको क्रममा गौशाला नगरपालिका वडा न.२ रेडक्रस भन्दा २ सय मिटर दक्षिण सडकमा छुरा प्रहार गरि ५ लाख लुटेको घटना सार्वजनिक भएको थियो । इलाका प्रहरी कार्यालय गौशालाले घटनाको वास्तविकता २४ घण्टा भित्र अनुसन्धान गरि पत्ता लगाएको छ ।

अरुण चौधरीले चलाउदै आइरहेको रेमिटान्समा रहेको सर्वसाधारणको पैसा बैंकमा जम्मा गर्न औरही ,बर्दिवास , गौशालाको बैंकमा गएका थिए तर उनको घरको आर्थिक अवस्था कमजोर भएको कारणले र  सर्वसाधारणको पैसा हिनामिना गर्ने उद्देश्यले आफै साजिस रचेर ५ लाख लुटपाट भएको जस्तो देखाईएको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।

चौधरीले घर फर्किदै रहेको क्रममा खुट्टामा आफै छुरा हानी ५ लाख लुटियो भनेर हल्ला गरेपछी सर्वसाधारण जम्मा भएका थिए । घटनाको केहि बेरमै इलाका प्रहरी कार्यालय गौशालाको टोली घटना स्थलमा पुगेका थिए ।

चौधरीको भनाइ अनुसार मोटरसाइकलमा सवार तिनजनाको अज्ञात समुहले उनि संग भएको पैसाको ब्याग खोसेर उत्तर तर्फ भागेका थिए । तर पैसाको (खाली) ब्याग त्यहि सडकको मुनि रहेको हेमपाइपमा पुलिसको  अनुसन्धानबाट फेला परेको इलाका प्रहरी कार्यालय गौशालाले जानकारी दिएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

4 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

4 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

13 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

23 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

30 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले