मालपोत कार्यालय बारा कलैयाद्वारा ५३ करोड भन्दा बढीको राजश्व संकलन
उपेन्द्र पासवान
१५ श्रावण
भुमी सुधार तथा मालपोत कार्यालय बारा कलैयाले आर्थिक वर्ष २०७८/०७९ मा लिखत पारित ,डीस्टिबन्धक पारित ,रोक्का पारितबाट नेपाल सरकारको नियम अनुसार ५३ करोड भन्दाबढी राजस्व संकलन गरेको छ।
मालपोत कार्यालय बाराले रजिस्ट्रेसन शुल्क ३४ करोड ६५ लाख ६५ हजार ४ सय २ रुपैंया , मधेस प्रदेश मुख्य मन्त्री स्वच्छता कोष ४ करोड ८५ लख ४५ हजार ६ सय २३ रुपैंया र पुँजीगत लाभकर १३ करोड ७३ लाख ९१ हजार ३ सय ११ रुपैंया गरि जम्मा ५३ करोड २५ लाख ०२ हजार ३ सय ३६ रुपैया राजश्व संकलन गरेको छ।
आर्थिक वर्षको श्रावण १ गते देखि २०७९ जेष्ठ मसान्तसम्म स्थानीय तहलाई रकम बाँडफाँड भएको भुमी सुधार तथा मालपोत कार्यालय बारा कलैयाको सुचना अधिकारी सागर कुमार साहले जानकारी गराएका छन ।
त्यस्तै स्थानीय तह अन्तर्गत राजस्व बाँडफाँड गर्दा कलैया उपमहानगरपालिकालाई ७, करोड ९० लाख ४० हजार ९४ रुपैयाँ , महागढीमाई नगरपालिकालाई १ करोड १४ लाख २८ हजार ९ सय ३९ रुपैयाँ , कोहल्बी नगरपालिकालाई २ करोड ४५ लाख ४० हजार ६ सय ६५ रुपैयाँ , पचरौता नगरपालिकालाई १ करोड ८ लाख ९५ हजार ९ सय ८५ रुपैयाँ , सम्रौंनगढ नगरपालिकालाई ५८ लाख ८४ हजार २ सय २६ रुपैयाँ , सुवर्ण गाउँपालिकालाई ३३ लाख ८ हजार २ सय ८३ रुपैंया , फेटा गाउँपालिकालाई ३७ लाख ४२ हजार ३ सय ७१ रुपैयाँ , प्रसौनी गाउँपालिकालाई ५४ लाख ५६ हजार ९ सय ६० रुपैयाँ , आदर्श कोतवाल गाउँपालिकालाई ३७ लाख ९७ हजार ९ सय ७ रुपैयाँ , देवताल गाउँपालिका लाई २० लाख ४८ हजार ९ सय ५६ हजार , परवानिपुर गाउँपालिकालाई २२ लाख २ हजार ६ सय ३० रुपैयाँ , बिश्रामपुर गाउँपालिकालाई ६१ लाख ८६ हजार १ सय ९० सय , करैयामाई गाउँपालिकालाई ७८ लाख ७५ हजार ९ सय ४३ हजार र बारागढि गाउँपालिकालाई ३२ लाख ८६ हजार ७ सय ९५ रुपैयाँ रकम बाँडफाँड गरि स्थानीयतहहरुमा पठाइएको छ ।
साथै बाँकि २०७९ असार १ गते देखि असार ३२ गते सम्मको स्थानीय तहको रकम बाँडफाँड गर्न बाँकि रहेको भुमि सुधार तथा मालपोत कार्यालय बारा कलैयाको सूचना अधिकारी साहले जानकारी गराए ।
कलैया मालपोत कार्यालय अन्तर्गत बाराको १४ वटा स्थानीय तहहरु रहेको छ । राजस्व बाँडफाँड गर्दा सम्पुर्ण रकम स्थानीय तहलाई उपलब्ध गराईएतापनि सेवाग्राहीलाई मालपोत कार्यालय भित्र खानेपानी , बस्नलाई प्रतीक्षालय, चौतारा वा पार्किङको व्यवस्थापनमा कुनै पनि स्थानिय तहको ध्यानाकर्षण हुन सकेको छैन।
मालपोत कार्यालयबाट राजश्व बाँडफाँड गरीएको रकम सम्बन्धित स्थानिय तहका सेवाग्राहीबाट सँकलन गरीएको छ। तर हालसम्म सेवाग्राहीहरुको लागि कुनै किसिमको व्यवस्थापन नगरीएकोले सम्बन्धित निकायको ध्यानाकर्षण हुन आवश्यक रहेको छ।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
4 दिन पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
4 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
13 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
23 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
30 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments