करारका कर्मचारीहरुलाई हटाइएकोमा माओवादी पार्टीको ध्यानाकर्षण , पुनः कामकाजमा फर्काउनुपर्ने माग

4 वर्ष पहिले प्रकाशित

(2079-04-23 B.S.)

10574 पटक देखिएको

Niranjan Kumar Sah

निरन्जन कुमार साह

गौशाला ,श्रावण २३

रामगोपालपुर नगरपालिकाले करारका कर्मचारीहरुलाई हटाएकोमा नेकपा माओवादी केन्द्र पार्टीको ध्यानाकर्षण भएको छ ।  सोमबार माओवादी केन्द्र पार्टीले बिज्ञप्ति जारि गर्दै हटाइएका करारका कर्मचारीहरुलाई पुनः कामकाजमा नगरपालिकाले फर्काउनुपर्ने माग गरिएको छ । 

रामगोपालपुर नगपालिकाको करार कर्मचारी ,प्राविधिक तथा शिक्षा तर्फ ,का.स .,कम्प्युटर अपरेटर ,स्वास्थ्य तर्फ लगायत सम्पूर्ण शाखा तर्फ विधिवत रुपमा नियुक्ति गरिएका कर्मचारीहरुलाई हाजिरी नगरिने निर्णयप्रति पार्टीले आपती जनाएको छ । 

हटाइएका करारका कर्मचारीहरुले र जनताले पाउदै आएका सुविधाहरुमा असार परेको जनाउदै पार्टीले त्यसको घोर भत्सर्ना गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

5 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

15 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

22 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

26 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले