प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना इकाई धनुषाद्वारा आँपको बोट  बिरुवा वितरण 

4 वर्ष पहिले प्रकाशित

(2079-04-24 B.S.)

5905 पटक देखिएको

गणेश कुशवाहा ।

धनुषाको  बटेश्वर गाउँपालिका वडा नं. ३ मा युवाहरु समाजिक काम काजमा अगाडि बढिरहेका  छन्  ।

प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना इकाई धनुषाद्वारा र युवाहरुको सक्रिय सहभागितामा आँपको बोट बिरुवा वितरण गरिएका छन् ।

उक्त सहयोगमा विशेष सहयोग प्रदान गर्नुभएको  बटेश्वर गाउँपालिका वडा नं ३  का युवा नेता एंम  लोसपा पार्टीका वडाध्यक्ष पदका प्रत्याशी राजदेव महतोको सक्रिय सहभागिता एंम हनुमान युवा क्लब सहयोग,  वडा नम्बर ३ का युवा प्रवीण कुमार महतो र विशेश्वर सिंहको सहयोगमा बोट बिरुवा वितरण गर्ने कार्य सफल भएको छ । 

प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना इकाई धनुषाले आँप खेती गर्ने किसानहरुलाई मध्य नजर गरेर ८०० ओटा आँपको बोट वितरण गरेका छन् । फलको राजा आँप र तराई भेगमा मुख्यफलको रुपमा चिनाउने आँपको बोट जस्तै निलम दशहरि , अम्रपालि, बम्बई,कृष्णभोग, मालदह ,जर्दाजस्ता जातका आँपको बोट बिरुवा  वितरण गरिएको छ ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

5 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

15 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

22 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

26 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले