गाैशाला बजार एक हप्ताकाे लागि पुर्ण रुपमा बन्द

6 वर्ष पहिले प्रकाशित

(2077-02-18 B.S.)

3228 पटक देखिएको

महाेत्तरी

महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिका स्थित रहेकाे गाैशाला वजार आईतवार देखि पुर्ण रुपमा बन्द गर्ने निर्णय गरिएकाे छ ।लक डाउनकाे घाेषणा भए पनि कार्यवन्य पक्ष फितलाे भएकाे कारण गाैशाला नगरपालिकाले सात दिनकाे लागि पुर्ण रुपमा वजार बन्द गर्ने निर्णय गरेकाे गाैशाला नगरपालिका उप प्रमुख अाशा लामाले वताईन ।पहिले किराना पसल, फुडस पसल तथा अन्य खध्यान्न पसलहरुकाे साेमवार र विहिवार पुर्ण रुपमा बन्द गरिदै अाएकाे र बाँकिका दिनहरुमा दिउँसाे चार बजे देखि पसलहरु खुल्ला गर्ने निर्णय भएकाे थियाे तर काेराेना भाईरसकाे विग विगि बढदै गईरहेकाे कारण सात दिनकाे लागि पुर्ण रुपमा बन्द गर्ने निर्णय भएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

2 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

2 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

11 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

21 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

28 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले