लालबन्दीमा ट्याक्टर पल्टिँदा एकको मृत्यु

4 वर्ष पहिले प्रकाशित

(2079-04-29 B.S.)

3095 पटक देखिएको

किसन साह

सर्लाही, साउन २९ गते

सर्लाहीमा ट्याक्टर अनियंत्रित भइ पल्टिँदा एकको मृत्यु भएको छ  । जिल्लाको लालबन्दी नगरपालिका वडा न.५  रंजितपुर स्थित भित्री सडक खण्डमा शनिबार साझ ८ बजेको समयमा बालुवा लोड गरि पुर्व बाट पश्चिम् आउदै गरेका ना.५ त ९९७१ नम्बरको ट्याक्टर अनियंत्रित भइ पल्टिँदा सोही ट्याक्टरमा सवार बद्री माझी मुसहरको अन्दाजी ३५ वार्षिय छोरा लल्लु माझी मुसहरको ट्याक्टरमा च्यापिएर मृत्यु भएको हो ।

ट्याक्टरमा थिचिएर गम्भीर घाइते भएका माझिलाइ उपचारकालागि प्रादेशिक अस्पताल मलङ्वा ल्याउदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक बिजय यादवले जानकारी दिए। 

प्रहरीका अनुसार ट्याक्टर पल्टेको सुचना पाउन साथ ट्याक्टरलाई नियन्त्रणमा लिएको छ भने उक्त ट्याक्टरको चालक फरार भएका छ्न । मृतकको शव अहिले पनि प्रादेशिक अस्पताल मलङ्वामै पोस्मार्ट्मका लागि राखिएको छ । घटना बारे थप अनुसन्धान साथै फरार चालकलाई खोजीको काम भइरहेको प्रहरीले बताएका छ्न।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

4 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

4 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

13 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

23 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

30 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले