नैतिकता गुमाइसकेका छन् सामुदायिक विद्यालयका शिक्षकहरुले : प्र.अ.भरत सिंह

4 वर्ष पहिले प्रकाशित

(2079-04-29 B.S.)

6233 पटक देखिएको

Niranjan Kumar Sah

निरन्जन कुमार साह

गौशाला ,श्रावण २९

सामुदायिक विद्यालयका शिक्षकहरुले पैसाको लोभमा आफ्नो नैतिकता गुमाइसकेको प्रधानाध्यापक भरत सिंहले बताएका छन् । शनिबार रेडियो जुनतारा १०३.४ मेगाहर्ज मार्फत प्रशारित शैक्षिक बहस कार्यक्रममा बोल्दै गौशाला नगरपालिका ८ स्थित रहेको श्री विरेन्द्र मा.वि. बेल्गाछीका प्रधानाध्यापक भरत सिंहले यस्तो बताएका हुन् ।

शिक्षा क्षेत्रमा अहिले उठेका विभिन्न प्रश्नले शिक्षकहरुले नैतिकतामाथि प्रश्न उठेको उनले बताए । उनले भने, "यो मर्यादित पेशालाई सामुदायिक विद्यालयका शिक्षकहरुले कलंकित गरिरहेका छन् । आफ्नो जिम्मेवारी वहन गर्न अहिलेका शिक्षकहरु असफल छन् ।"

गौशाला नगरपालिकाको शिक्षाको अवस्था खस्किनुमा सामुदायिक विद्यालयका शिक्षकहरु दोषी रहेको उनले बताए ।उनले भने , "सामुदायिक विद्यालयको अवस्था अहिले धेरै नै नाजुक छ । शिक्षकको स्वार्थीपनले यस नगरको शैक्षिक अवस्था विग्रदो छ । सामुदायिक विद्यालयका शिक्षकहरुले प्राइभेट विद्यालयमा राम्ररी पढाउछन् तर सामुदायिक विद्यालयमा ठ्याक्कै उल्टो गर्छन ।

"सामुदायिक विद्यालयको साथसाथै निजि विद्यालयमा पनि पैसाको लोभमा पढाउन जाने ,सामुदायिक विद्यालयमा ढिलो आउने ,  कक्षाका ढिलो जाने वा जानको लागि पटक पटक भन्नुपर्ने, गफ गरेर बस्ने ,मोबाइल चलाएर बस्ने  प्रवृत्तिले सामुदायिक विद्यालयको शिक्षकहरुको नैतिकतामाथि प्रश्न उठेको छ ।"

उनले शिक्षकहरु गुटबन्दी गरेर प्रध्यानाध्यापकहरुलाइ नटेर्ने , आफ्नो मनमानी ढंगले पढाउने, मन लागे आउने, मन नलागे नआउने पनि अवस्था रहेको उनले गुनासो गरे ।

"त्यहि शिक्षकले पढाएका निजि विद्यालयका विद्यार्थीको शैक्षिक स्तर राम्रो र सरकारी विद्यालयका विद्यार्थीहरुको शैक्षिक स्तर कहाली लाग्दो रहेको छ । तसर्थ जब सम्म शिक्षक सुध्रिदैनन तब सम्म शिक्षा गुणस्तरीय हुदैन ।"

गौशाला नगरपालिकामा शिक्षक महासंघले दुइतर्फी खेल खेलेर शिक्षकहरुको आपसी सम्बन्ध र शिक्षालाई नै ध्वस्त पारिसकेको उनले दावी गरे ।

अहिलेका शिक्षकहरुले शिक्षक ऐन नीति अध्ययन गर्नुपर्ने जरुरि रहेको उनको भनाइ रहेको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

4 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

4 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

13 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

23 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

30 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले