जि.एस. समाज सेवा युवा क्लबद्वारा मलेशियामा मृत्यु भएका सरोज यादवको परिवारलाई आर्थिक सहयोग
निरन्जन कुमार साह
सोनमा महोत्तरी
महोत्तरीको सोनमा गाउँपालिका वडा न.७ सुन्दरपुरका सरोज यादवको परिवारलाई जि.एस. समाज सेवा युवा क्लबले आर्थिक सहयोग गरेको छ । रोजगारीको शिलशिलामा मलेशिया गएका सरोज यादवको विदेशमै दुर्घटना परि ०४/०७/२०२२ मा मृत्यु भएको थियो । दुर्घटनामा यादवको मस्तिष्कमा गम्भीर चोट लागेको थियो ।
यादवको परिवारलाई राहत स्वरूप जि.एस. समाज सेवा युवा क्लबले बुधबार ८ लाख १४ हजार ७ सय ७१ रुपैया सहयोग गरेको छ ।
जि.एस. समाज सेवा युवा क्लब अन्तर्गत रहेका जिमेल कम्पनि ,सोंग्लिन कम्पनि ,ओरेन्ज कम्पनि ,र बुलुबेरी कम्पनिमा कार्यरत सबै नेपालीहरुबाट प्रतिव्यक्ति २५ रुपैयाको दरले संकलन गरि मृतक यादवका बुबा सुरेश यादवलाइ सो रकम हस्तान्तरण गरिएको क्लबका उपाध्यक्ष विजय जयसवालले जानकारी दिए ।
रकम हस्तान्तरण कार्यक्रममा क्लबका उपाध्यक्ष जयसवाल लगायत सदस्य बिनेस जयसवाल ,रामजीवन साह , मृतक यादवका बुबा सुरेश यादव ,सोनमा गाउँपालिका वडा न.७ का वडा अध्यक्ष इन्द्रजित यादव,पत्रकारहरुको उपस्थिति रहेको थियो ।
सहयोग गरेबापत मृतक यादवको परिवारले क्लबलाई धन्यवाद व्यक्त गरे ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
5 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
15 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
22 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
26 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..

कमेन्ट गर्नुहोस्
view comments