आर्केष्ट्रा निषेध गरिएको १ दिन पनि नबित्दै महोत्तरीमा आर्केष्ट्रा नाच ,प्रशासन र प्रहरी मुदर्शक

4 वर्ष पहिले प्रकाशित

(2079-05-04 B.S.)

3880 पटक देखिएको

महोत्तरी ।

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ५ स्थित प्रहरीको रोहबरमा प्रतिबन्धीत आर्केष्ट्रा नचाइएको पाइएको छ । जलेश्वर नगरपालिका वडा नम्बर ५ पर्सा, पतौली चोक स्थित रहेको एक विद्यालयमै आरकेष्ट्रा नचाएको भिडियोहरु सार्वजनिक भएको छ ।  जिल्ला प्रशासन कार्यालय महोत्तरीको आर्केष्ट्रा निषेध गरेको १ दिन नबित्दै यस्तो क्रियाकलाप भएको छ । जसले प्रशासनको नियमको धजिया उदाएको छ ।

बिहिबार जिल्ला प्रशासन कार्यालय महोत्तरीको आर्केष्ट्रा निषेध जिल्ला भरि गरिएको सूचना मार्फत जानकारी गाराएको थियो । प्रशासनको नियमको उल्लंघन गर यस्ता गतिविधि गर्नेलाई कारवाही गरिने जनाइएको छ ।

तर प्रशासनको आज्ञाको उल्लङ्घन गर्दै प्रहरीकै रोहबरमा भएको आर्केष्ट्रा नाचले स्थानीय प्रशासनमाथि प्रश्न खडा भएको छ ।

स्थानीयहरुले प्रशासनको नियम ,कारवाही कागजमै सिमित रहेको आलोचना गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

4 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

4 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

13 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

23 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

30 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले